"पृथ्वी दिवस" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
[[File:Earth flag PD.jpg|left|250px|[[जोन म्याक कोनेल]]ले बानाएको पृथ्वी दिवसको झण्डा]]
 
'''पृथ्वी दिवस''' विश्वमा २२ अप्रिलको दिन मनाइन्छ। यो एउटा दिवस हो जसलाई [[पृथ्वी]]को पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरिएको हो। यो दिवस प्रत्येक बर्ष १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ। सन् १९६९ सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता [[जोन म्याक कोनेल]]ले १९७० मा [[उत्तरी गोलार्ध]]को [[बसन्त ऋतु]]को पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरका थिए। तर पछि अमेरिकी सिनेटर [[गेलर्ड नेल्सन]]ले सन् १९७० मा पर्यावरण शिक्षाको रुपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरे।
[[चित्र:Earth flag PD.jpg|thumb|320px|right| जन मेक कोनेल द्वारा अनौपचारिक पृथ्वी दिवस ध्वज: दी ब्लू मार्बल ओन ब्लू फील्ड]]
 
'''पृथ्वी दिवस''' , संयुक्त राज्य अमेरिकामा [[२२ अप्रिल]]को दिन मनाइन्छ यो एउटा दिवस हो जसलाई [[पृथ्वी]]को पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरिएको हो।
 
यसको स्थापना अमेरिकी सीनेटर [[जेराल्ड नेल्सन]] द्वारा सन् १९७०मा एक पर्यावरण [[शिक्षण|शिक्षा]]को रुपमा गरिएको हो र यसलाई धेरै देशहरुमा प्रति वर्ष मनाइन्छ।.
यो दिन उत्तरी गोलार्द्धमा वसन्त र दक्षिणी गोलार्द्धमा शरद ऋतुको मौसम हो।
 
[[संयुक्त राष्ट्र संघ|संयुक्त राष्ट्र०मा पृथ्वी दिवसलाई हर साल]] [[समान्त (इक्विनोक्स या वर्ष का त्यो समय जब दिन और रात बराबर हुन्छन्)|मार्च एक्विनोक्स]] (वर्षको त् यो समय जब दिन र रात बराबर हुन्छन्)मा मनाइन्छ, यो प्रायः २९ मार्च हुनेगर्छ, यो एउटा परम्परा हो जसको स्थापना शांति कार्यकर्ता [[जन मेक कोनेल (शांति कार्यकर्ता)|जन मक्कोनेल]]द्वारा गरिएको थियो।
 
 
== सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==बाहिरी कडीहरू==
 
 
[[श्रेणी:संयुक्त राष्ट्र दिवस]]
"https://ne.wikipedia.org/wiki/पृथ्वी_दिवस" बाट अनुप्रेषित