"नयाँ दिल्ली" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०:
|locator_position = right
|state_name = दिल्ली
|leader_title = [[दिल्लीको मुख्य मन्त्रीराज्यपाल|मुख्यमन्त्रीराज्यपाल]]
|leader_name = [[शीलानजिब दीक्षितजंग]]
|leader_title_2 = [[दिल्लीको मुख्यमन्त्री|मुख्यमन्त्री]]
|leader_title_2 = [[उप राज्यपाल]]
|leader_name_2 = [[तेजेंदर खन्ना]]
|leader_title_3 = [[मेयर]]
|leader_name_3 = [[आरती मेहरा]]
पङ्क्ति ३१:
|accessdate=2006-05-03
}}</ref>
|population_total = ११,९५४४९,२१७ (२००७ अनु.)९९८
|population_as_of =
|population_metro = १ करोड़ ५९ लाख
|population_metro_cite = <ref name="un">{{cite web|url=http://esa.un.org/unup/p2k0data.asp|title=World Urbanization Prospects: The 2007 Revision Population Database|accessdate=2000-03-13|publisher=UN}}</ref>
|population_metro_as_of =
|population_rank = दोस्रो
|population_density = 11463५,८५४
<!--| districts = 9-->
|districts = {{collapsible list
पङ्क्ति ६०:
}}
 
'''दिल्ली''' ([[पंजाबी भाषा|पंजाबी]]: ਦਿੱਲੀ, [[उर्दू]]: دلی), छेउछाउका केही जिल्ला सहित [[भारत]]को राजधानी क्षेत्र हो।हो । यसमा ''[[:hi:नयाँ दिल्ली (प्रशासनिक राजधानी क्षेत्र)|नयाँ दिल्ली]]'' पनि सम्मिलित छ, जुन ऐतिहासिक पुरानो दिल्ली पछि बनेको थियो।थियो । यहाँ केन्द्र सरकारको धेरै प्रशासन संस्थाहरू छन्।छन् । औपचारिक रूपले नयाँ दिल्ली भारतको राजधानी सहरशहर हो।हो । १४८३ वर्ग किलोमीटरमा फैलिएको दिल्ली भारतको तेस्रो सबै भन्दा ठूलो महानगर हो।हो । यहाँको जनसंख्या लगभग करोड ७०५० लाख छ।रहेको छ । यहाँ बोलीने मुख्य भाषाहरू : [[हिन्दी]], [[पंजाबी]], [[उर्दू]], र [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]] हुन।हुन । दिल्लीको ऐतिहासिक महत्त्व उत्तर भारतमा यसको स्थानमा छ।छ । यसको दक्षिण पश्चिममा [[अरावली]] पर्वत श्रृखला र पूर्वमा [[यमुना नदी|यमुना]] नदी रहेको छ, जसको किनारा यो सहरशहर अवस्थित छ।छ । यो प्राचीन समयमा [[गंगा नदी|गंगा]] नदिको मैदान भएर जाने वाणिज्य मार्गको बाटोमा पर्न मुख्य पडाव थियो।थियो । [[यमुना नदी]]को किनारा स्थित यस नगरको गौरवशाली पौराणिक इतिहास छ । यो भारतको अतिप्राचीन नगर हो । यसको इतिहासको प्रारम्भ् [[सिन्धु घाटी सभ्यता]]सँग जोडिएको छ । [[हरियाणा]]को आसपासका क्षेत्रहरूमा भएको खोजबाट यस कुराको प्रमाण मिलेका छन् । [[महाभारत]] कालमा यस शहरको नाम [[इन्द्रप्रस्थ]] थियो । [[दिल्ली सल्तनत]]को उत्थानसँग नै दिल्ली एक प्रमुख राजनैतिक, सास्कृतिक एवं वाणिज्यिक शहरको रूपमा देखापर्‍यो । यहाँ धेरै प्राचीन एवं मध्यकालीन भवनहरू तथा तिनका अवशेषहरूलाई देख्न सकिन्छ । सन १६३९ मा मुगल बादशाह [[शाहजहाँ]]ले दिल्लीमा नै एउटा चारै तर्फबाट पर्खालले घेरिएको सहरको निर्माण गराए, जुन सन् १६७९ देखि सन् १८५७ सम्म [[मुगल साम्राज्य]]को राजधानी रह्यो ।
१८औं एवं १९औं शताब्दीमा [[ब्रिटिश इस्ट इण्डिया कम्पनी]]ले लगभग पुरा भारतलाई आफ्नो कब्जामा लियो।लियो । त्यसपछि उनीहरूले [[कोलकाता]]लाई आफ्नो राजधानी बनाए।बनाए । सन [[१९११]]मा अंग्रेज सरकारले पुन: राजधानी दिल्ली फिर्ता लैजाने निर्णय गर्‍यो।गर्‍यो । यसको लागि पुरानो दिल्लीको दक्षिणमा एक नयाँ नगर नयाँ दिल्लीको निर्माण प्रारम्भ भयो।भयो । अंग्रेजबाट सन [[१९४७]]मा स्वतन्त्रता प्राप्त गरेपछि नयाँ दिल्लीको भारतको राजधानी घोषित गरियो।गरियो । स्वतन्त्रता प्राप्तिको पश्चात् दिल्लीमा विभिन्न क्षेत्रहरूबाट मान्छेहरूको आवागमन भयो, यसले दिल्लीको स्वरूपमा आमूल परिवर्तन भयो । विभिन्न प्रान्तहरू, धर्महरू एवं जातिहरूका मान्छेहरूको दिल्लीमा बसाईका कारण दिल्लीको सहरीकरण त भयो नै, साथै यहाँ एक मिश्रित संस्कृतिले पनि जन्म लियो । आज दिल्ली भारतको एक प्रमुख राजनैतिक, सास्कृतिक एवं वाणिज्यिक केन्द्रको रूपमा रहेको छ ।
 
[[यमुना नदी]]को किनारा स्थित यस नगरको गौरवशाली पौराणिक इतिहास छ। यो भारतको अतिप्राचीन नगर हो। यसको इतिहासको प्रारम्भ् [[सिन्धु घाटी सभ्यता]]सँग जोडिएको छ। [[हरियाणा]]को आसपासका क्षेत्रहरूमा भएको खोजबाट यस कुराको प्रमाण मिलेका छन्। [[महाभारत]] कालमा यस शहरको नाम [[इन्द्रप्रस्थ]] थियो। [[दिल्ली सल्तनत]]को उत्थानसँग नै दिल्ली एक प्रमुख राजनैतिक, सास्कृतिक एवं वाणिज्यिक शहरको रूपमा देखापर्‍यो। यहाँ धेरै प्राचीन एवं मध्यकालीन भवनहरू तथा तिनका अवशेषहरूलाई देख्न सकिन्छ। सन [[सन् १६३९|१६३९]]मा मुगल बादशाह [[शाहजहाँ]]ले दिल्लीमा नै एउटा चारै तर्फबाट पर्खालले घेरिएको सहरको निर्माण गराए, जुन [[१६७९]] देखि [[१८५७]] सम्म [[मुगल साम्राज्य]]को राजधानी रह्यो।
 
१८औं एवं १९औं शताब्दीमा [[ब्रिटिश इस्ट इण्डिया कम्पनी]]ले लगभग पुरा भारतलाई आफ्नो कब्जामा लियो। त्यसपछि उनीहरूले [[कोलकाता]]लाई आफ्नो राजधानी बनाए। सन [[१९११]]मा अंग्रेज सरकारले पुन: राजधानी दिल्ली फिर्ता लैजाने निर्णय गर्‍यो। यसको लागि पुरानो दिल्लीको दक्षिणमा एक नयाँ नगर नयाँ दिल्लीको निर्माण प्रारम्भ भयो। अंग्रेजबाट सन [[१९४७]]मा स्वतन्त्रता प्राप्त गरेपछि नयाँ दिल्लीको भारतको राजधानी घोषित गरियो।
 
स्वतन्त्रता प्राप्तिको पश्चात् दिल्लीमा विभिन्न क्षेत्रहरूबाट मान्छेहरूको आवागमन भयो, यसले दिल्लीको स्वरूपमा आमूल परिवर्तन भयो। विभिन्न प्रान्तहरू, धर्महरू एवं जातिहरूका मान्छेहरूको दिल्लीमा बसाईका कारण दिल्लीको सहरीकरण त भयो नै, साथै यहाँ एक मिश्रित संस्कृतिले पनि जन्म लियो। आज दिल्ली भारतको एक प्रमुख राजनैतिक, सास्कृतिक एवं वाणिज्यिक केन्द्रको रूपमा रहेकोछ।
 
== नामकरण ==
यो नगरको नाम "दिल्ली" कसरी रखियो भन्ने कुराको कुनै निश्चित सन्दर्भ पाईदैन तर व्यापक रूपले यो मानिएको छ कि यो एक प्राचीन राजा "ढिल्लु"को नाम सँग सम्बन्धित छ।छ । केही इतिहासकारहरूको यो मान्छन् कि यो '''देहली'''को एक विकृत रूप हो, जसको [[हिन्दी]]मा ''चौखट'' अर्थ हुन्छ,जुन यो सम्भवतः नगरको सिन्धु-गंगा समभूमिको प्रवेश-द्वार हुनुको सूचक हो।हो । एउटा अझै अर्को अनुमानको अनुसार यस नगरको प्रारम्भिक नाम "ढिलिका" थियो।थियो । हिन्दी/प्राकृत "ढीली" पनि यस क्षेत्रको लागि प्रयोग गरिन्थ्यो जुन अन्तत: 'दिल्ली' बन्यो।बन्यो ।
 
== इतिहास ==
[[चित्र:RedFort.jpg|thumb|right|लाल किला]]
दिल्लीको प्राचीनतम उल्लेख [[महाभारत]]मा भेटिन्छ जहाँ यसको उल्लेख प्राचीन [[इन्द्रप्रस्थ]]को रूपमा गरिएछ।गरिएछ । इन्द्रप्रस्थ पाण्डवहरूको राजधानी थियो।थियो । पुरातात्विक रूपले जुन पहिले प्रमाण पाईएको छ त्यसबाट थाहा हुन्छ कि ईसा पूर्व दुई हजार वर्ष पहिले पनि दिल्ली तथा यसको आस-पास क्षेत्रमा मानव बसोबास गर्ने गर्थे।गर्थे । [[मौर्य काल]] (ईसा पूर्व ३००)देखि यहाँ एउटा नगरको विकास शुरु भयो।भयो । [[चंदरबरदाई]]को रचना [[पृथ्वीराज रासो]]मा [[:hi:तोमर वंश|तोमर]] राजा [[अनंगपाल]]लाई दिल्लीको संस्थापक बताईएको छ।छ । यस्तो मानिन्छ कि उनले नै 'लाल-कोट'को निर्माण गराएका थिए र लौह-स्तंभको दिल्ली लेराए।लिएर आए । दिल्लमा तोमरहरूको शासनकाल इ.सं. [[९००]]- देखि इ.सं.[[१२००]] सम्म रहेको मानिन्छ।मानिन्छ । 'दिल्ली' या 'दिल्लिका' शब्दको प्रयोग सर्वप्रथम उदयपुरमा प्राप्त भएका शिलालेखहरूमा पाईयो।पाईयो । यस शिलालेखको समय इ.सं. ११७० निर्धारित गरियो । इ.सं. १२०६ पछि दिल्ली [[११७०दिल्ली सल्तनत]]को निर्धारितराजधानी बन्यो । यस राज्यमा [[खिलजी वंश]], [[तुगलक वंश]], [[सैयद वंश]] र [[लोधी वंश]] समते केही अन्य वंशहरूले शासन गर्‍यो । यस्तो मानिन्छ कि आजको आधुनिक दिल्ली बन्नु भन्दा पहिले दिल्ली सात पल्ट उजाड भएर विभिन्न स्थानहरूमा बस्यो, जसको केही अवशेष अहिले पनि देख्न सकिन्छ । दिल्लीको तत्कालीन शासकहरूले यसको स्वरूपमा धेरै पल्ट परिवर्तन गरे । मुगल बादशाह हुमायूँले सरहिंदको नजीकको युद्धमा अफगानहरूलाई पराजित गरे तथा बिना कुनै विरोधको दिल्लीमा अधिकार जमाए । हुमायूँको मृत्यु पछि हेमू विक्रमादित्यको नेतृत्वमा अफगानीहरूले मुगल सेनालाई पराजित गरेर आगरा तथा दिल्लीमा पुनः अधिकार प्राप्त गरे। मुगल बादशाह [[अकबर]]ले आफ्नो राजधानीको दिल्लीबाट [[आगरा]] स्थान्तरित गरे । अकबरको नाति [[शाहजहाँ]] सन् (१६२८-१६५८)ले सत्रौं सताब्दीको मध्यमा यसलाई सातौं पल्ट बनाए जसलाई शाहजहानाबादको नामले चिनिन थालियो । शाहजहानाबादलाई साधारण बोली-चालीको भाषामा पुरानो शहर या पुरानो दिल्ली भनिन्छ। प्राचीनकालदेखि पुरानो दिल्लीमा अनेक राजाहरू एवं सम्राटहरूले राज्य गरेका छन तथा समय-समयमा यसको नाममा पनि परिवर्तन भईरहेको थियो। पुरानी दिल्ली सन् १६३८ पछि मुगल सम्राटहरूको राजधानी रह्यो। जहाँ आखिरी मुगल शाह बहादुर शाह जफर थिए। सन १८५७ को [[सैन्य विद्रोह]] पछि दिल्लीमा ब्रिटिश शासनको आदेशमा शासन चल्न लाग्यो । सन १८५७ को यस [[प्रथम भारतीय स्वतन्त्रता संग्राम]]को आन्दोलनलाई पूर्ण रूपमा दबाए पछि अंग्रेजहरूले [[बहादुरशाह जफर]]लाई [[रङ्गुन]] पठाई दिए तथा भारत पूर्ण रूपमा अंग्रेजहरूको अधीन भयो। प्रारम्भमा उनिहरूले कलकत्ता (आजकल [[कोलकाता]])बाट शासन गर्न थाले तर सन् १९११ मा उपनिवेश राजधानीलाई दिल्ली स्थानान्तरित गरियो । सन १९४७ मा भारत स्वतन्त्रता भए पछि यसलाई अधिकारिक रूपले भारतको राजधानी घोषित गरियो । दिल्लीमा धेरै राजाहरूको साम्राज्यको उदय तथा पतनको साक्षी आज पनि विद्धमान छन् । तोमर शासकहरूमा दिल्लीको स्थापनाको श्रेय अनंगपाललाई गरियो।जान्छ
 
== जलवायु, भूगोल र जनसंख्या बिवरण ==
इ.सं.[[१२०६]] पछि दिल्ली [[दिल्ली सल्तनत]]को राजधानी बन्यो। यस राज्यमा [[खिलजी वंश]], [[तुगलक वंश]], [[सैयद वंश]] र [[लोधी वंश]] समते केही अन्य वंशहरूले शासन गर्‍यो। यस्तो मानिन्छ कि आजको आधुनिक दिल्ली बन्नु भन्दा पहिले दिल्ली सात पल्ट उजाड भएर विभिन्न स्थानहरूमा बस्यो, जसको केही अवशेष अहिले पनि देख्न सकिन्छ। दिल्लीको तत्कालीन शासकहरूले यसको स्वरूपमा धेरै पल्ट परिवर्तन गरे। मुगल बादशाह हुमायूँले सरहिंदको नजीकको युद्धमा अफगानहरूलाई पराजित गरे तथा बिना कुनै विरोधको दिल्लीमा अधिकार जमाए। हुमायूँको मृत्यु पछि हेमू विक्रमादित्यको नेतृत्वमा अफगानीहरूले मुगल सेनालाई पराजित गरेर आगरा तथा दिल्लीमा पुनः अधिकार प्राप्त गरे। मुगल बादशाह [[अकबर]]ले आफ्नो राजधानीको दिल्लीबाट [[आगरा]] स्थान्तरित गरे। अकबरको नाति [[शाहजहाँ]] ([[१६२८]]-[[१६५८]])ले सत्रौं सताब्दीको मध्यमा यसलाई सातौं पल्ट बनाए जसलाई शाहजहानाबादको नामले चिनिन थालियो। शाहजहानाबादलाई साधारण बोली-चालीको भाषामा पुरानो शहर या पुरानो दिल्ली भनिन्छ। प्राचीनकालदेखि पुरानो दिल्लीमा अनेक राजाहरू एवं सम्राटहरूले राज्य गरेका छन तथा समय-समयमा यसको नाममा पनि परिवर्तन भईरहेको थियो। पुरानी दिल्ली [[१६३८]] पछि मुगल सम्राटहरूको राजधानी रह्यो। जहाँ आखिरी मुगल शाह बहादुर शाह जफर थिए।
 
सन [[१८५७]]को [[सैन्य विद्रोह]] पछि दिल्लीमा ब्रिटिश शासनको आदेशमा शासन चल्न लाग्यो। सन [[१८५७]]को यस [[प्रथम भारतीय स्वतन्त्रता संग्राम]]को आन्दोलनलाई पूर्ण रूपमा दबाए पछि अंग्रेजहरूले [[बहादुरशाह जफर]]लाई [[रङ्गुन]] पठाई दिए तथा भारत पूर्ण रूपमा अंग्रेजहरूको अधीन भयो। प्रारम्भमा उनिहरूले कलकत्ता (आजकल [[कोलकाता]])बाट शासन गर्न थाले तर सन [[१९११]]मा उपनिवेश]] राजधानीलाई दिल्ली स्थानान्तरित गरियो। सन [[१९४७]]मा भारत स्वतन्त्रता भए पछि यसलाई अधिकारिक रूपले भारतको राजधानी घोषित गरियो। दिल्लीमा धेरै राजाहरूको साम्राज्यको उदय तथा पतनको साक्षी आज पनि विद्धमान छन्। तोमर शासकहरूमा दिल्लीको स्थापनाको श्रेय अनंगपाललाई जान्छ।
 
== जलवायु, भूगोल र जनसंख्या बिवरण ==
=== भौगोलिक स्थिति ===
[[चित्र:YamunaRiver.jpg|thumb|200px|दिल्लीमा [[यमुना नदी|यमुना]] नदी]]
"https://ne.wikipedia.org/wiki/नयाँ_दिल्ली" बाट अनुप्रेषित