"कालु पाँडे" का संशोधनहरू बिचको अन्तर

+सन्दर्भ
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १९:
'''कालु पाँडे''' वा '''कालु पाण्डे''' {{refn|नेपाल तिब्बत युद्धका कालु पाण्डे अर्कै व्यक्ति हुन्}} (जन्म: वंशिधर पाँडे) एक महान् गोरखाली क्षत्रिय भारदार हुन्। [[गणेश पाँडे]]का वंशज पाँडे उच्च इमान्दारिता, पराक्रम र शौर्यको महिमा नेपाली इतिहासमा छ। [[पाँडे वंश]]का कुलदीपक पनि मानिन्छन् ।
 
[[विराज थापा मगर]]ले हमला गर्न हिचकिचाउँदा उनी [[महेश्वर पन्त]] सँगै सेनापतिमा नियुक्त भएका थिए । नेपालको एकीकरणमा कीर्तिपुरको दोस्रो युद्धमा [[वीरगति]] पाएका कालु पाण्डे [[पृथ्वीनारायण शाह]]का सेनापति थिए। ईमान्दारिताको प्रतिक कालु पाण्डे एक चतुर मध्यस्थकर्ता पनि हुन्। उनले [[पृथ्वीनारायण शाह]] र लम्जुङ्गका राजा रिपुमर्दन शाहको वैरी सम्बन्ध सुधारेका थिए। उनको देहान्तपछि ज्वाइँ [[केहरसिंह बस्न्यात]]का भाइ [[अभिमान सिंह बस्न्यात]] सेनापति भए।
उनले किर्ति
[[File:कालु पाँडे समाधिस्थल.jpg|thumb|कालु पाँडे समाधिस्थल]]
"https://ne.wikipedia.org/wiki/कालु_पाँडे" बाट अनुप्रेषित