"ग्याँस टर्बाइन" का संशोधनहरू बिचको अन्तर

सा +
पङ्क्ति १:
[[चित्र:Turboprop.png|300px|right|thumb|एक प्रकारको ग्यास टर्बाइन र विभिन्न भाग : A-प्रोपेलर, B-[[गियर]], C-कम्प्रेसर, D-ज्वालक (कम्बस्टर), E-टर्बाइन, F-निकास]]
 
'''ग्यास टर्बाइन''' ({{lang-en|gas turbine}}) एक प्रकारको [[आन्तरिक दहन इन्जिन]] हो जुनले घुम्नको लागि आवश्यक [[ऊर्जा]] ज्वलनशील ग्यासको प्रवाहबाट प्राप्त गर्छ। यसैकारण यसलाई 'दहन टर्बाइन' ({{lang-en|combustion turbine}}) पनि भनिन्छ।<ref>{{Cite web |url=http://books.google.co.in/books?id=IjOZXwp0izsC&pg=PA44&lpg=PA44&dq&source=bl&ots=dMqGyBkQwd&sig=1C9HhR4BoRnz5jeZhr1OummsCI0&hl=en&sa=X&ei=f1ZvT_2WLY_IrQfrp5CgDg&sqi=2&ved=0CDQQ6AEwAg#v=onepage&q=%E0%A4%97%E0%A5%88%E0%A4%B8-%E0%A4%9F%E0%A4%B0%E0%A4%AC%E0%A4%BE%E0%A4%87%E0%A4%A8%20%20&f=false{{!}} |title=पृष्ठ क्रमाँक ४६-४७ बाल ज्ञान- विज्ञान एन्साइक्लोपीडिया संचार-परिवहन &#91;&#91;आई॰ऍस॰बी॰ऍन॰&#93;&#93; 978-81-85134-54-3 |access-date=1 दिसंबर 2012 |archive-url=https://web.archive.org/web/20130120113613/http://books.google.co.in/books?id=IjOZXwp0izsC&pg=PA44&lpg=PA44&dq&source=bl&ots=dMqGyBkQwd&sig=1C9HhR4BoRnz5jeZhr1OummsCI0&hl=en&sa=X&ei=f1ZvT_2WLY_IrQfrp5CgDg&sqi=2&ved=0CDQQ6AEwAg#v=onepage&q=%E0%A4%97%E0%A5%88%E0%A4%B8-%E0%A4%9F%E0%A4%B0%E0%A4%AC%E0%A4%BE%E0%A4%87%E0%A4%A8%20%20&f=false{{!}} |archive-date=20 जनवरी 2013 |url-status=live }}</ref> टरबाइनकोटर्बाइनको गति घूर्णीपरिभ्रामी (रोटरी) हुने भएकाले यो इन्जिन विद्युत जेनेरेटर घुमाउनको लागपनिलागि पनि उपयुक्त मानिन्छ। [[संयुक्त राज्य अमेरिका]] को लगभग ९० प्रतिशत विद्युत ऊर्जा वाष्प टरबाइनटर्बाइन ({{lang-en|Steam Turbine}})बाट नैउत्पन्न पैदागर्ने गरिन्छ। वाष्प टरबाइनकोटर्बाइनको दक्षता अन्य [[ऊष्मा इन्जिन|ऊष्मा इन्जिन]]को तुलनामा धेरै हुन्छ। अधिक दक्षता वाष्पको प्रसारको लागि कयौं चरणको प्रयोगबाट प्राप्त गर्न सकिन्छ।
 
'ग्यास टरबाइनटर्बाइन'को विभिन्न परिभाषा दिन सकिन्छ। विस्तृत परिभाषा अनुसार ग्याससग्यास टरबाइनटर्बाइन त्यो प्राइम मुभर (prime mover) हो जसको सम्पूर्ण उष्मीय चक्रमा कार्यकारी तरल ग्यास अवस्थामा अवस्था रहन्छ र जसको सबै पुर्जाको गति रोटरी ({{lang-en|rotary}}परिभ्रामी हुन्छ।
 
ग्यास टर्बाइनको प्रयोग [[हवाईजहाज|हवाई विमान]], [[रेल यातायात|रेल]], [[पानी जहाज|पानीजहाज]], विद्युतीय जेनेरेटर, पम्प, ग्यास कम्प्रेसर, र ट्याङ्कमा गरिन्छ।<ref>{{cite book |last1=Sonntag |first1=Richard E. |last2=Borgnakke |first2=Claus |title=Introduction to engineering thermodynamics |year=2006 |publisher=John Wiley |isbn=9780471737599 |edition= Second}}</ref>
==फाइदा तथा बेफाइदा ==
ग्यास टर्बाइन इन्जिनको फाइदा तथा बेफाइदा निम्नानुसार छन्:<ref>{{cite web|last=Brain |first=Marshall |url= http://science.howstuffworks.com/turbine2.htm |title=How Gas Turbine Engines Work |publisher=Science.howstuffworks.com |date=1 April 2000 |access-date=13 March 2016}}</ref>
पङ्क्ति १२:
* रेसिप्रोकेटिङ इन्जिनको तुलना धेरै उच्च क्षमता- तौल अनुपात
* समान पावर रेटिङको लागि रेसिप्रोकेटिङ इन्जिनको भन्दा सानो आकार
* मुख्य साफ्ट {{lang-en|shaft}}कोसाफ्टको एकनासको आवर्तन ({{lang-en|Smooth rotation}}) हुने भएकाले रेसिप्रोकेटिङ इन्जिनको भन्दा कम कम्पन हुने
*रेसिप्रोकेटिङ इन्जिनको भन्दा थोरै चलायमान अङ्ग हुने भएकाले मर्मतसम्भार खर्च कम तथा पाटपुर्जा भरपर्दो हुन्छ।
* खेर जाने ताप पुरै निकास हुन्छ। र यो क्बेरखेर जाने तापलाई बोइलरमा पानी तताउन प्रयोग गर्न सकिन्छ।
* Greater reliability, particularly in applications where sustained high power output is required.
* खेर जाने ताप पुरै निकास हुन्छ। र यो क्बेर जाने तापलाई बोइलरमा पानी तताउन प्रयोग गर्न सकिन्छ।
* रेसिप्रोकेटिङ इन्जिनको तुलनामा उच्च्तम प्रेसर कम हुन्छ।
* High shaft speeds in smaller "free turbine units", although larger gas turbines employed in power generation operate at synchronous speeds.
* लुब्रिकेटिङ आयलको न्यून खपत र खर्च
* विविध प्रकारको उर्जाबाट सञ्चालन गर्न सकिने
Line २३ ⟶ २१:
 
===बेफाइदा===
* निर्माणमा विषेशविशेष वस्तुको उपयोग हुए भएकाले इन्जिनको खर्छ धेरै उच्च हुन्छ
* नमुना गतिमा रेसिप्रोकेटिङ इन्जिन भन्दा कम दक्ष हुन्छ।
* रेसिप्रोकेटिङ इन्जिन भन्दा लामो स्टार्टअप