"रामशरण दर्नाल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
सा बृहत् सुधार
पङ्क्ति ४३:
}}
 
'''रामशरण दर्नाल''' एक नेपाली वाद्यविद् थिए। दर्नालको जन्म ([[विक्रम सम्बतसम्वत्|वि.सं.]] १९९४ असार २७ गते शुक्ल२०६८ तृतीयाकाअसोज दिन१) भएकोएक थियो।नेपाली वाद्यविद् थिए।<ref name="Aatmabritanta">{{cite|title=सङ्गीतमय जीवनः सङ्गीत अन्वेषक रामशरण दर्नालको जीवन र कर्म|first=|last=|editor=राजेन्द्र महर्जन तथा पदम सुन्दास |date=२०७१|pages=२१-२७|publisher=दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, रत्नमाया दलित साहित्य संरक्षण समिति|chapter=आत्मवृतान्त|ISBN=9789937284578}}</ref><ref name="RSD3">{{cite|title=सङ्गीतका विशिष्ट अनुसन्धाता|first=कृष्णकुमारी|last= लुइँटेल|editor= |date=२०५१ माघ ५|pages=|publisher=प्रजातन्त्र साप्ताहिक |chapter= |ISBN=}}</ref><ref name="Bimochan"/> नेपाली लोकसङ्गीत तथा संस्कृतिविद् दर्नाल सङ्गीतसम्बन्धी अध्ययन-अनुसन्धानका एक विशिष्ट अभियन्ता हुन्।थिए।<ref name="RSD4">{{Citation|last=पहाडी|first=डम्बर|author1-link=|title=लोकसङ्गीत सम्राट : एक स्मृति|translator=|journal=नेपालीमञ्च|volume=२१|issue=६|page=|publisher=|editor=|location=|date=कार्तिक २०६८|url=|issn=|doi=|mr=|zbl=}}</ref><ref name="GP">{{cite|title=आजीवन सङ्गीत अनुसन्धानदाता|first=गोपाल|last=पराजुली|editor= |date=२०६९ असार २|pages=|publisher=गोरखापत्र |chapter= |ISBN=}}</ref>उनले रामशरण दर्नाल[[नेपाली भाषा|नेपाली]] सङ्गीत क्षेत्रका एक अन्वेषकको हुन्। [[नेपाली भाषा साहित्यको श्रीवृद्धिकाइतिहास|साहित्य]] लागिक्षेत्रमा पनियोगदान उनकोदिनुका भूमिका महत्त्वपूर्ण रहेको छ।साथै [[लोकबाजा|नेपाली बाजागाजाकोबाजागाजा]]को अन्वेषक भएर पनि उनले काम गरेका थिए।<ref name="NRP ">{{cite|title=बाँचेको मान्छे : सङ्गीत अन्वेषक |first=नरेन्द्रराज |last= प्रसाई |editor=|date=२०६८ असोज २८|pages=|publisher=अन्नपूर्ण पोष्ट|chapter=}}</ref> उनले जातीय चाडपर्वमा विभिन्न जातजातिले बजाउने बाजा र धुनको ऐतिहासिक महत्त्व र गरिमाबारे गहन अध्ययन गरी जनसमक्ष ल्याएका थिए।<ref>{{Citation|last= पलिखे |first=बद्री |author1-link= |title= जसको सम्झना आइरहन्छ |translator=|journal= ज्ञानगुनका कुरा |volume=१२६|issue=दर्नाल अङ्क १|page=|publisher= |editor= |location= |date=२०६४ चैत्र ४ गते|url =|issn=|doi=|mr=|zbl=}}</ref> रामशरण दर्नाल नेपाली लोक तथा शास्त्रीय सङ्गीतका पुस्तकालय पनि मानिन्छन्।<ref name="nepalihimal">{{वेब स्रोत|युआरएल= http://nepalihimal.com/article/7116 |शीर्षक=रामशरण दर्नाल |प्रथम=गोपाल|अन्तिम=बराइली|वेबसाइट= नेपाली हिमाल डटकम|प्रकाशक=हिमाल खबरपत्रिका |मिति=|पहुँचमिति=२०१९-०३-१६}}</ref>
 
==बाल्यकाल र शिक्षा==
दर्नालको जन्म वि.सं. १९९४ असार २७ गते [[काठमाडौँ]]को धोबीचौरमा भएको थियो। पिता सत्यकुमार दर्नाल र माताआमा दिलकुमारी दर्नालकादर्नालको सुपुत्रकामाहिलो रूपमाछोराको धोबीचौर,रुपमा काठमाडौँमाजन्म भएकोलिए थियो।तापनि बाँचेका सन्तानमध्ये उनी नै जेठा थिए।<ref name="NRP "/><ref name="Jaydev ">{{cite|title=सङ्गीतमय जीवनको अवसान|first= जयदेव|last= भट्टराई |editor=|date=२०६८ भाद्र ३१|pages=|publisher=गोरखापत्र|chapter=}}</ref> उनको [[न्वारान]]को नाम दण्डकुमार थियो।<ref name="PD">{{cite|title=सङ्गीतमय जीवनः सङ्गीत अन्वेषक रामशरण दर्नालको जीवन र कर्म|first=प्रकाश|last=दर्नाल|editor=राजेन्द्र महर्जन तथा पदम सुन्दास |date=२०७१|pages=२१-२७|publisher=दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, रत्नमाया दलित साहित्य संरक्षण समिति|chapter=बुबालाई सम्झदा|ISBN=9789937284578}}</ref> दर्नाललेबाल्यकालको परिवारमाअधिकांश माहिलोसमय छोराकोउनले रुपमाआफ्नो जन्ममामाघरमा लिएव्यतित तापनि बाँचेका सन्तानमध्ये उनी नै जेठागरेका थिए। गोकर्णको मामाघर र थलीको मामाघरमा उनको बालापन व्यतित भयो।<ref name="Aatmabritanta"/> बालक[[राणा दर्नालले आफूलाई यस धर्तीमा आँखा खोल्दा नेपाली समाजले "अछूत" भनेर उपमा थपिदिएको एक गरिब परिवारमा पाए पनि यो परिवार मिहेनतकसहरूको एक पवित्र मन्दिर थियो।शासन| राणाकालीन]] समयमै पनिसमयमा उनका पिता सत्यकुमार दर्नाल तथा बडा बुबा [[नेपाली सेनामासेना]]को ब्याण्डब्यान्ड समूहलाई तालिम दिन्थे। बुबासँगबुवाको पछिसंरक्षणमा लागेरहुर्केका ब्याण्डरामशरणलाई समूहलाईसङ्गीतप्रतिको तालिममोह दिएकोत्यसैबेला हेर्नजागृत जानेभएको गर्दा बालक दर्नालको नसा-नसामा सङ्गीत गुञ्जन थाल्यो।थियो।<ref name="RSD3"/>
 
सानैदेखिदर्नालको पढ्ने खुब रहर भएका दर्नालकोआफ्नो प्रारम्भिक शिक्षा गरिबीको चपेटामा परेका वावजुद उनलाई काठमाडौँस्थित [[दरबार हाइस्कुल]]बाट गरेका थिए भने वि.सं. २००८ सालमा माध्यमिक शिक्षाकाशिक्षा अध्ययन गर्नको लागि [[सेन्ट रोबर्ट हाइस्कुल]], [[दार्जिलिङ्गदार्जिलिङ]], [[भारत]] पुर्याइयो।गएका थिए।<ref name="Aatmabritanta"/> त्यहाँको साङ्गीतिक वातावरणको प्रभावले गर्दा उनले त्यहीँअध्ययनकै मेण्डोलिनसिलसिलामा मेन्डोलिन, गिटारजस्तागितारजस्ता वाद्यसामग्री बजाउन सिके।सिकेका थिए।<ref name="RSD3"/>
 
==व्यक्तिगत जीवन==
सानैदेखि रोगीरोगबाट भएर जन्मेका छोराग्रस्त रामशरणलाई उनकी आमाले पिठ्यूँमा बोक्दै घरी वैद्यकहाँ त घरी जान्नेकहाँ लैजान्थिन्। त्यति बेलाको अन्धविश्वास, विवाह गरिदिएपछि रोगीको रोग निको हुन्छ रे भन्ने आधारमा उनका आमाबुबाले ११ वर्षको बाल्यकालमैउमेरमै [[महादेवस्थान मण्डन]], [[ काभ्रेपलाञ्चोक]] जिल्लाकी हरिमाया दर्नालसँग वि.सं. २००५ सालमा उनको विवाह गरिदिए।गरिदिएका थिए।{{cn}} वि.सं. २००८ सालमा दार्जिलिङ्गमाध्यमिक शिक्षा अध्ययन गए,गर्न दार्जिलिङ्ग पढ्नलाई।गएका त्यसपछिरामनरेश दुई वर्ष [[कोलकाता]]पनि बसे। करिब १२ वर्ष विदेशमा बिताए। सरल जीवन, शिष्ट व्यवहार, लचकदार वचन र अध्ययनशील व्यक्तित्वका धनी, असाध्यै शान्त र सरलबसेका स्वभावकाथिए। दर्नालका तीन छोरा र एक छोरी छन्।<ref name="RSD1">{{cite|title=सङ्गीतमय जीवनः सङ्गीत अन्वेषक रामशरण दर्नालको जीवन र कर्म|first=हरिमाया|last=दर्नाल| editor=राजेन्द्र महर्जन तथा पदम सुन्दास |date=२०७१|pages=१६०-१६२|publisher=दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, रत्नमाया दलित साहित्य संरक्षण समिति|chapter=साथमा बिताएका ती ६५ वर्ष |ISBN=9789937284578}}</ref><ref name="RSD2">{{cite|title=साताकी गृहणी|first=अमृत |last= भादगाउँले |editor=|date=२०५८ माघ १२|pages=|publisher=साप्ताहिक |chapter=|}}</ref>
 
==कार्य जीवन==
अध्ययनकोअध्ययनकै क्रम जारी नै भए पनि सङ्गीत भनेपछि हुरुक्कै हुनेक्रममा दर्नालले भारतको कोलकाताको एक रेकर्डिङ्ग कम्पनीमा काम गर्न थाले। उनले कोलकातामै नेपालका पुराना कलाकारहरू [[धर्मराज थापा]], [[नातिकाजी]], [[शिवशंकर मानन्धर]] र [[तारादेवी]] सँग उनको परिचय भयो।भएको थियो। २०१५ सालमा उनले भारतबाट नेपाल आउँदा गिटार[[गितार]]मेण्डोलिनमेन्डोलिन ल्याएका थिए।<ref name="Saptahik ">{{cite|title=गितार र मेन्डोलिन भित्र्याउने सर्जक |first=अशेष |last= मल्ल|editor= |date=२०४८ असार २७|pages=|publisher=साप्ताहिक जनमञ्च|chapter= |ISBN=}}</ref> उनलाई नेपालमा ती दुई बाजा भित्र्याउने पहिलो व्यक्तिको रूपमा चिनिन्छ।<ref कहिलेname="Saptahik रेडियो"/> नेपालमाएक जाने,वर्षको कहिलेपर्खाईपछि सङ्गीतकारहरूसँग सम्पर्क गर्दागर्दैवि.सं. २०१६ सालमा उनले पहिलो पटक [[नेपाल प्रज्ञा प्रतिष्ठान]]मा मेण्डोलिनमेन्डोलिन बाधकबाधकको रुपमारूपमा जागिर पाए।पाएका थिए। प्रज्ञा प्रतिष्ठानका विभिन्न पदमा कार्य गर्दै दर्नालले वि.सं. २०२१ सालमा प्रज्ञा प्रतिष्ठानका लागि कुलपति [[म.वी.वि.शाह|श्री ५ महेन्द्र]]बाट ल्याइएको त्रिवर्षीय योजनामा सङ्गीत-नाट्य शाखाको सहायक सचिव भएर कार्य गरे। वि.सं. २०२८ सालमा तत्कालिन कुलपति केदारमान व्यथितले उनलाई जागिरबाट हटाए।{{cn}} पछि सूर्यविक्रम ज्ञवालीले उनलाई पुनर्वहाली गरे।{{when}}{{cn}} उनले वि.सं. २०६० सालसम्म निरन्तर प्रज्ञा प्रतिष्ठानमा रही काम गरे।गरेका थिए। नेपालको आधुनिक वाद्य-सङ्गीतको संयोजनमा सक्रिय भूमिका निर्वाह गरेका दर्नालले नेपाली साङ्गीतिक तथा सांस्कृतिक विकासका लागि दिएका योगदानहरू कमउल्लेखनीय प्रशंसनीयरहेको छैनन्।छ। अध्ययनलाई विस्तृत गर्ने क्रममा [[पुष्कल बुढापिर्थी]]बाट प्रभावित भएर उनले पाश्चात्य सङ्गीतको सम्बन्धमा पनि गहन अध्ययन गरेका छन्।{{cn}} गीत, वाद्य तथा नृत्य तीन पक्षमा अनुसन्धान र योगदान गरेर उनी सबैयी क्षेत्रका प्रिय बनेका छन्।<ref name="RSD3"/><ref name="yalambartimes">{{cite web|url= http://yalambartimes.com/?p=448 |title=सङ्गीतका शिखर पुरुष रामशरण|trans-title= |first=रमेश|last=खाती |website= yalambartimes.com |date=|accessdate=2019-03-16}}</ref>
 
प्रज्ञा प्रतिष्ठानमा वाद्य प्रबन्धक भई कार्यकाम गरेका बखत वहागर्दा बाजा सङ्ग्रहालय हेर्ने उनी एक्लो व्यक्ति थिए। उनी बाजा सङ्ग्रहालयमा काम गर्दा त्यहाँ २५ सय वर्षअघिका [[क्वताः]] भनिने तीनमुखे बाजा, जुन ([[बुद्ध|बुद्धकालीन]] समयका मानिन्छ,समय) सहित सङ्ग्रहालयमा सय किसिमका १२७ वटा बाजा थिए।<ref name="Bimochan">{{Citation|last= पौड्याल |first= बद्री |author1-link= |title= प्राज्ञिक धरातलको निर्माण |translator=|journal=विमोचन|volume=१३|issue=७|page=|publisher= |editor= |location= |date=असोज २०५१|url =|issn=|doi=|mr=|zbl=}}</ref> एकेडेमीमा{{which}}वि.सं. २०१६ सालदेखि उनले स्वरलिपिकारको पदमा जागिरे बनेरभएर ३५ वर्षको अनवरत सेवापछि वाद्य प्रबन्धकका रूपमा उनले अवकाश पाए।पाएका थिए।<ref name="Kantipur">{{Citation|last= भट्टराई|first=देवेन्द्र |author1-link= |title=मुर्चुङ्गाजस्तो जिन्दगी|translator=|journal= |volume=|issue=|page=|publisher= कान्तिपुर |editor= |location= |date=२०५८ चैत्र ३१|url =|issn=|doi=|mr=|zbl=}}</ref><ref name="Annapurna">{{cite|title=अर्कै लोकको आभास |first=रामकला |last=खड्का|editor= |date=२०६० माघ ३ |pages=|publisher=अन्नपूर्ण पोष्ट |chapter= |ISBN=}}</ref>
 
सङ्गीत शिरोमणि [[यज्ञराज शर्मा]]ले महिनाको रु. १५० तलब खानेगरी कला विभागमा जागिर खुवाएपछि [[नेपाल प्रज्ञा प्रतिष्ठान]] छिरेका दर्नालले ५० वर्ष त्यहीँ बिताए, वि.सं. २०६५ सम्म। वि.सं. २०६० देखि वि.सं. २०६५ सम्म उनी प्राज्ञ सभा सदस्य रहे। अवकाशपछि म्यूजिक नेपालमा जागिर खान थाले। [[त्रिभुवन विश्वविद्यालय]]को सङ्गीत विषय समिति, लूनकरणदास गङ्गादेवी चौधरी साहित्य कला मन्दिर, नारायणगोपाल युवा सङ्गीत कोष र नेपाली शिक्षा परिषद्का सदस्य दर्नाल नेपाली लोकबाजा सङ्ग्रहालय, बिसे नगर्ची प्रतिष्ठान, नेपाल शास्त्रीय सङ्गीत समाज, नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, कलानिधि इन्दिरा सङ्गीत महाविद्यालय आदिमा संरक्षक र सल्लाहकार रहे।
 
सङ्गीत शिरोमणि [[यज्ञराज शर्मा]]लेको महिनाको रु. १५० तलब खानेगरी कला विभागमा जागिर खुवाएपछिसिफारिसमा{{cn}} [[नेपाल प्रज्ञा प्रतिष्ठान]]मा छिरेकाजागिर पाएका दर्नालले करीब ५० वर्ष त्यहीँकाम बिताए,गरेका वि.सं. २०६५ सम्म।थिए। वि.सं. २०६० देखि वि.सं. २०६५ सम्म उनी प्राज्ञ सभा सदस्य रहे।{{cn}} अवकाशपछि म्यूजिकउनले म्युजिक नेपालमा जागिरकाम खानगरेका थाले।थिए। [[त्रिभुवन विश्वविद्यालय]]को सङ्गीत विषय समिति, लूनकरणदास गङ्गादेवी चौधरी साहित्य कला मन्दिर, नारायणगोपाल युवा सङ्गीत कोष र नेपाली शिक्षा परिषद्का सदस्य दर्नाल नेपाली लोकबाजा सङ्ग्रहालय, बिसे नगर्ची प्रतिष्ठान, नेपाल शास्त्रीय सङ्गीत समाज, नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, कलानिधि इन्दिरा सङ्गीत महाविद्यालय आदिमा संरक्षक र सल्लाहकार रहे।
 
===गीत सङ्गीत===
दार्जिलिङ्गमा रहँदाअध्ययनको क्रममा दर्नालले सङ्गीत र वाद्यवादनमा धेरै उन्नति गरे र [[लख्खीदेवी सुन्दास]], [[शिवकुमार राई]]लगायतका विद्वानको सङ्गतसङ्गतमा गर्नसङ्गीत पाए। उनीवाद्यवादन पियानो,कलामा ड्रमसेट, गिटार आदिको कुशल वाद्यवादकउन्नति बने।गरेका उनीथिए। कोलकाताबाट काठमाडौँ फर्कदा मेण्डोलीनमेन्डोलिन, विकसित गिटारजस्तागितारजस्ता थुप्रै वाद्ययन्त्र लिएर आएका थिए।<ref name="Kopila">{{Citation|last=वाग्ले|first=अनन्तप्रसाद |author1-link= |title=तिलौरी किन्दा हर्जाना तिर्नुपर्यो |translator=|journal=कोपिला (कान्तिपुर)|volume=|issue=|page=|publisher= |editor= |location= |date=२७ मङ्सिर २०५१|url =|issn=|doi=|mr=|zbl=}}</ref>
 
नेपालमा गिटार र मेण्डोलीन भित्र्याउने पहिलो व्यक्ति पनि उनी नै रामशरण हुन्।<ref name="Saptahik ">{{cite|title=गितार सिक्नका मेण्डोलिनलागि भित्र्याउने सर्जक |first=अशेष |last= मल्ल|editor= |date=२०४८ असार २७|pages=|publisher=साप्ताहिक जनमञ्च|chapter= |ISBN=}}</ref>उनले गायक [[प्रेमध्वज प्रधान]]को कालधारास्थित उनैको घरमा पुगेर गिटार सिक्थेघर कुनैजाने बेला।गर्दथे।<ref name="RKD">{{cite|title=दुःखद दशैं (श्रद्धाञ्जली)|first=राजकुमार|last=दिक्पाल |editor=|date=२०६८ असोज १४|pages=|publisher=अन्नपूर्ण पोष्ट|chapter=}}</ref> मेण्डोलिनमेन्डोलिन, गिटारगितार, ड्रमसेट बजाएर [[ईश्वरबल्लभ]]का लगायत थुप्रै गीतमा धुन भरे।गीत, [[माधवप्रसाद घिमिरे]]को रचना रहेका ''गाउँछ गीत नेपाली'' गीतमा धुन भरेका थिए। उनले [[महेन्द्र वीर विक्रम शाह|म.वी.वि. शाह]]को गीत ''उसका लागि र फेरि उसैका लागि''मा नोटेशननोटेसन गरेका थिए। ''हे वीर हिँड अघिसरी, गर्छिन् आमा रोईकराई'' गीतमा अरेन्ज, नोटेशननोटेसन तथा वाद्यवादनको काम गरे।गरेका दर्नालले नेपाली चलचित्र ''[[मनको बाँध']]'मा उनकोसङ्गीत ब्याण्डलेदिने काम गरेकोगरेका थियो।थिए।<ref name="yalambartimes"/><ref name="Annapurna3 ">{{cite|title=लोकबाजा अन्वेषक र जगदम्बाश्री पुरस्कार |first=राई |last= बाला|editor= |date=२०६६ भदौ २६|pages=|publisher=अन्नपूर्ण पोष्ट|chapter= |ISBN=}}</ref>
 
===सङ्गीत अन्वेषण तथा लेखन===
{{Original research section}}
{{Quote box |width=350px |align=right|quoted=true |bgcolor=#FFFFF0 |salign=right
|quote =
पङ्क्ति ९२:
 
==कृति==
वि.सं. २०२५ सालको गोरखापत्रमा उनको पहिलो रचना छापिएको हो।थियो। उनका प्रकाशित कृतिहरू :<br>
* सङ्गीत परिक्रमा (लेखसंग्रहलेखसङ्ग्रह, वि.सं. २०३८)
* नेपाली सङ्गीत साधक (जीवनीसंग्रहजीवनीसङ्ग्रह, वि.सं. २०३८)
* प्रज्ञा-पुरस्कारद्वारा पुरस्कृत प्रतिभा (जीवनीसंग्रहजीवनीसङ्ग्रह, वि.सं. २०३९)
* विश्वविख्यात सङ्गीतकार (जीवनीसंग्रहजीवनीसङ्ग्रह, वि.सं. २०४१)
* सङ्गीतको विस्तृत अवलोकन (लेखसंग्रहलेखसङ्ग्रह, वि.सं. २०४१)
* नेपाली सङ्गीत-संस्कृति (सङ्गीत/कला, वि.सं. २०४५)
* सङ्गीत सौरभ (सङ्गीत, वि.सं. २०५८)
पङ्क्ति १०६:
 
==पुरस्कार, सम्मान तथा अलङ्कार==
उनले नेपालको साङ्गीतिक फाँटमाक्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप राज्यनेपाल तथासरकार थुप्रै अन्यलगायत सामाजिक सङ्घसंस्थाले उनलाई विभिन्न मान पदवी, पुरस्कार तथा सम्मान दिएका थिए।<ref name="Nepalimanch ">{{Citation|last= |first=|author1-link= |title=नेपाली सङ्गीतका मुर्धन्य धरोहरः रामशरण दर्नाल |translator=|journal= |volume=१५|issue=१|page=मध्यपृष्ठ|publisher=नेपालीमञ्च |editor= |location= |date=२ असोज २०६२|url =|issn=|doi=|mr=|zbl=}}</ref><ref name="KD">{{cite|title=सङ्गीतमय जीवनः सङ्गीत अन्वेषक रामशरण दर्नालको जीवन र कर्म|first=किरण|last=दर्नाल|editor=राजेन्द्र महर्जन तथा पदम सुन्दास |date=२०७१|pages=१६५-१६७|publisher=दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, रत्नमाया दलित साहित्य संरक्षण समिति|chapter=पत्राचारमा बाबु र छोरा|ISBN=9789937284578}}</ref>
 
रामशरण दर्नालको सम्मानमा [[हुलाक सेवा विभाग]]ले हुलाक टिकट प्रकाशन गरेको थियो जहाँ उनको तस्वीर अङ्कित टिकटको मूल्य दश रूपैयाँ रहेको थियो।छ।<ref name="Ticket">{{cite web|url= https://alldalit.blogspot.com/2013/10/blog-post_31.html |title=सङ्गीत अन्वेषक रामशरण दर्नालको नाममा हुलाक टिकट जारी|trans-title= |first=|last=|website= alldalit.blogspot.com |date=|accessdate=2019-04-16}}</ref>
 
दर्नालसम्बन्धी [[शिक्षा तथा खेलकुद मन्त्रालय|शिक्षा मन्त्रालय]], [[ नेपाल सरकार]]ले कक्षा ९ को नेपाली विषयको पाठ्यक्रममा ''सङ्गीतज्ञ रामशरण दर्नाल'' समावेश गरेको छ।<ref name="Education">{{cite web|url= http://www.khullakitab.com/%E0%A4%B8%E0%A4%99%E0%A5%8D%E0%A4%97%E0%A5%80%E0%A4%A4%E0%A4%9C%E0%A5%8D%E0%A4%9E-%E0%A4%B0%E0%A4%BE%E0%A4%AE%E0%A4%B6%E0%A4%B0%E0%A4%A3-%E0%A4%A6%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A4%BE%E0%A4%B2/solution/class-9/nepali/1222/solutions |title=Class 9 Solution: सङ्गीतज्ञ रामशरण दर्नाल |trans-title= |first=|last=|website= khullakitab.com |date=|accessdate=2019-04-16}}</ref>
पङ्क्ति १२२:
 
===सम्मान‍‍‍===
{| class="wikitable sortable" cellspacing="2" cellpadding="4" border="0" width="100%" style="margin-left:5px"
|-
! मिति
! सम्मान
! कारण
! संस्था
|-
| २०४९-०९-१४
| [[गोरखा दक्षिण बाहु]]
| प्रशंसनीय कार्य गरेबापत
| [[नारायणहिटी दरबार सङ्ग्रहालय|राजदरबार]]
|-
| २०४५-०८-२९
| प्रशस्ति पत्र
| दलित उत्थानका लागि
| भारतीय दलित साहित्य अकादमी, नयाँ दिल्ली
|-
| २०४४-१२-२८/२९
| लेखन सम्मान
| दलित समुदायको उत्थानका लागि
| पूर्वाञ्चल क्षेत्रीय दलित सम्मेलन तयारी समिति, [[धरान]]
|}
 
<!--उल्लेखनीय सम्मानहरू मात्र समावेश गर्न सल्लाह दिइन्छ।
{| class="wikitable sortable" cellspacing="2" cellpadding="4" border="0" width="100%" style="margin-left:5px"
|-
Line ३३७ ⟶ ३६१:
| [[गोरखा दक्षिण बाहु]]
| प्रशंसनीय कार्य गरेबापत
| [[नारायणहिटी दरबार संग्रहालयसङ्ग्रहालय|राजदरबार]]
|-
| २०४५-०८-२९
Line ३४९ ⟶ ३७३:
| पूर्वाञ्चल क्षेत्रीय दलित सम्मेलन तयारी समिति, [[धरान]]
|}
-->
 
==मृत्यु==
सङ्गीत अनुसन्धाताको विराट व्यक्तित्वअनुसन्धाता, नेपालका लोकबाजा, लोकसंस्कृति र कला सङ्गीतकासङ्गीत सम्राटक्षेत्रका एक महत्वपूर्ण व्यक्ति रामशरण दर्नाल लामो समयदेखि आफैँले गरेका काम थाहा नपाउने रोग [[पार्किनसन]]बाट पीडित थिए। वि.सं. २०६८ साल, असोज १ गते बेलुका ७४ वर्षीय दर्नालको निधन भयो।<ref name="RSD4"/><ref name="nepalihimal"/><ref name="Jaydev "/><ref name="SS "/><ref name="RKD"/><ref name="BM ">{{cite|title=विस्मृतिमा रामशरण दर्नाल र लोकबाजा |first= बुलु|last=मुकारुङ |editor=|date=२०६८ असोज १३|pages=|publisher=राजधानी|chapter=}}</ref>
 
==सन्दर्भ सामग्री==