विराटनगर विमानस्थल
बिराटनगर विमानस्थल पूर्वी नेपालमा रहेको पूर्वाञ्चल नेपालको सबै भन्दा प्रमुख विमानस्थल हो। यो विमानस्थलबाट नेकोन एअरले पटना, कलकता, बनारस, तथा ढाका उडान गरी अथवा उडान गर्ने प्रयास गरी विराटनगर विमानस्थललाई त्रिभुवन विमानस्थल पछीको दोस्रो अन्तराष्ट्रिय विमानस्थलको रूपमा चिनाएको थियो। नेपालको विराटनगर विमानस्थलको एअरपोर्ट कोड |BIR|VNVT हो। यस विमानस्थललाई चाँडै नै अन्तर्राष्ट्रिय उडानहरूका लागि सेवा दिन उन्नत गर्ने योजना छ।[३]
बिराटनगर विमानस्थल गोग्रहा विमानस्थल | |||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]() बिराटनगर विमानस्थल | |||||||||||
विवरण | |||||||||||
विमानस्थल प्रकार | सार्वजनिक | ||||||||||
मालिक | नेपाल सरकार | ||||||||||
सेवा गर्ने स्थान | बिराटनगर,![]() | ||||||||||
उचाइ समुद्री सतह | २३६ ft / ७२ m | ||||||||||
निर्देशाङ्क | २६°२८′५३″उ ८७°१५′५०″पू / 26.48139°N 87.26389°E | ||||||||||
धावनमार्ग | |||||||||||
| |||||||||||
इतिहास
सम्पादन गर्नुहोस्विराटनगर विमानस्थल बर्ष २०१५ असार २२ गते सञ्चालनमा आएको थियो। बर्ष २०७६ मा, नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो,जसमा धावनमार्ग लम्ब्याउने कार्य पनि समावेश छ।
नामांकरण
सम्पादन गर्नुहोस्यो विमानस्थलको नाम नेपालको विराटनगर नगरको नामबाट राखीएको हो।
स्थिति
सम्पादन गर्नुहोस्यो विमानस्थल विराटनगर सहरको उत्तर क्षेत्रमा पूर्व पश्चिम लम्विएर रहेको छ।
विमान सेवाहरू
सम्पादन गर्नुहोस्- नेपाल वायुसेवा
- यती एअरलाईन्स
- बुद्ध एअर
- कस्मिक एअर
- गोर्खा एअर
उडान
सम्पादन गर्नुहोस्यो विमानस्थलबाट हुने प्रमुख हवाई सेवा तलका सहर सम्म बिस्तारित छ-
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ Airport information for VNVT वेब्याक मेसिन अभिलेखिकरण २०११-०८-०६ मिति from DAFIF (effective October 2006)
- ↑ Airport information for Biratnagar, Nepal (VNVT / BIR) at Great Circle Mapper. Source: DAFIF (effective Oct. 2006).
- ↑ MISSING-VALUE, MISSING-VALUE, "Starting Points", Readings in Rhetorical Fieldwork: 5–77, डिओआई:10.4324/9781351190473-2।