विकिपिडिया:विकी लभ्स मोन्युमेन्ट्स २०१४ (नेपाल)

विकी लभ्स मोन्युमेन्ट्स
Wiki Loves Monuments
विकी लभ्स अमोन्युमेन्ट्सको लोगो
मिति(हरू)सन् २०१४
आरम्भसन् २०१४ सेप्टेम्बर १
समाप्तिसन् २०१४ सेप्टेम्बर ३०
सक्रिय वर्ष
उद्घाटन२०१३
हालैकोविकिपिडिया:विकी लभ्स मोन्युमेन्ट्स २०१९ (नेपाल)
पछिल्लो संस्करणविकिपिडिया:विकी लभ्स मोन्युमेन्ट्स २०१३ (नेपाल)
सहभागीहरूफोटोग्राफरहरू
आयोजनकर्ताविकिपिडियन

विकी लभ्स मोन्युमेन्ट्स (WLM) अर्थात विकीले धरोहरहरूलाई माया गर्छ प्रत्येक वर्षको सेप्टेम्बर महिनामा विकिपिडिया समुदायका सदस्यहरूले विश्वव्यापी रूपमा आयोजना गर्ने फोटो प्रतियोगिता हो । यस प्रतियोगितामा सहभागीहरूले आफ्नो वरपर रहेका ऐतिहासिक धरोहरहरूको फोटो खिचेर विकिमिडिया कमन्समा अपलोड गर्छन् । सहभागी देशहरूका धरोहरहरूलाई उजागर गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । पहिलो विकी लभ्स मोन्युमेन्ट्स प्रतिस्पर्धा पायलट परियोजनाको रूपमा नेदरल्याण्डमा सन् २०१० मा आयोजना गरिएको थियो । अर्को वर्ष यो प्रतियोगिता युरोपको अन्य देशहरूमा फैलियो, गिनिज बुक अफ वर्ल्ड रेकर्डसको अनुसार सन् २०११ को विकी लभ्स मन्युमेन्ट संस्करणले सबैभन्दा ठूलो फोटोग्राफी प्रतियोगिताको रेकर्डलाई तोड्यो भनेर पुष्टि गरेको थियो ।

नेपालले इसं २०१३ देखि विकी लभ्स मोन्युमेन्ट्समा सहभागिता जनाउदै आएको छ । यस प्रतियोगितामा नयाँ वा पेशेवर फोटोग्राफरहरू जो-सुकैले सहभागी हुन पाइन्छ ।

  1. बिप्लब आनन्द - संयोजक
  2. निर्मल दुलाल
  3. क्रिस दुलाल
  4. सरोज कुमार ढकाल
  5. नबिन सापकोटा
  6. संगम गुरुङ
 
आयोजक राष्ट्रहरू
  • सुरू मिति: ०१ सेप्टेम्बर २०१४
  • अन्तिम मिति : ३० सेप्टेम्बर २०१४

प्रतियोगिताको नियमहरू सम्पादन गर्नुहोस्

विकी लभ्स मोन्युमेन्ट्स प्रतियोगितामा भाग लिने राष्ट्र तथा फोटोग्राफर दुवैको लागि नियमहरू एकदमै सरल रहेको छ । विकी लभ्स मोन्युमेन्ट्स फोटो प्रतियोगितामा विभिन्न पुरातात्विक धरोहर स्थलहरूको तस्वीर खिचेर भाग लिन सकिन्छ । कुनै देशको पुरातत्व विभागले धरोहरस्थल घोषित गरेका धरोहरका तस्वीरहरू प्रतियोगितामा सामेल गर्ने गरिन्छ । सहभागीले फोटो सिधै विकिमिडिया कमन्समा अपलोड गर्न सक्छन । सहभागीले यदि पहिले देखि आफ्नो खाता बनाएको छ भने त्यस खाताबाट फोटो अपलोड गर्न सक्छ यदि खाता बनाएको छैन भने खाता बानाउनु आवश्यक हुन्छ किनभने खाता नभइकन फोटो अपलोड हुदैन । यस प्रतियोगितामा जहिलेसुकै खिचेका तस्वीर पनि अपलोड गर्न मिल्छ विशेष गरी पुराना तस्वीरहरू महत्वपूर्ण हुनछन् । फोटो सेप्टेम्बर महिना भरी अपलोड गर्न मिल्छ र फोटोहरू लाईसेन्स मुक्त तथा CC-by-SA 3.0 को मातहतमा हुनुपर्दछ ।

उत्कृष्ट १० तस्वीरहरु सम्पादन गर्नुहोस्

स्थान तस्वीर योगदानकर्ता नोट:
१.
 
Alexander Shafir English: A nice view of spectacular architectures of most ancient Kathmandu Durbar Square surroundings. It is built in early as the Licchavi period in the third century.

नेपाली: काठमाडौं दरवार क्षेत्र जसको निर्माण तेस्रो शताब्दीको लिच्छवी कालमा भएको हो सो को दृश्य ।

२.
 
Alexander Shafir English: A gigantic and artistically beautiful statue of Maitreya Buddha(also known as Buddha of the future) inside Trikal Maitreya Buddha Vihara (Jamchen Lhakhang Monastery) at Bouddhanath premises, Kathmandu, Nepal.

नेपाली: काठमाडौं बौद्धनाथ स्तुप भित्र रहेको त्रिकाल मैत्रीय बुद्ध विहार भित्र रहेको मैत्रीय बुद्धको बिशाल प्रतिमाको दृश्य ।

३.
 
Karna Deshar English: A view of ancient religious complex atop a hill in the Kathmandu Valley Swoyambhunath during Baisakh Purnima.It is ordered work done in 640 CE by King Mānadeva.

नेपाली: काठमाडौं उपत्यकाको पश्चिममा अवस्थित प्रशिद्ध बौद्ध मन्दिर(स्तुप) स्यवम्भूनाथको दृश्य ।

४.
 
Alexander Shafir English: A view of Vatsala Devi Temple situated in Bhaktapur Durbar Square,originally built by King Jitamitra Malla in 1696 A.D.


नेपाली: नेपालको भक्तपुर दरवार क्षेत्र भित्र रहेको भत्सला देवीको मन्दिर जसको निर्माण राजा जितामित्र मल्लले १६९६ इस्वीमा गरेका हुन् ।

५.
 
Sober Tramp English: A view of Janaki Mandir which is considered as the most important model of the Rajput architecture in Nepal.

नेपाली: नेपालको जनकपुरमा रहेको जानकी मन्दिरको एक मनोरम दृश्य ।

६.
 
Saroj Pandey English: A night view of Ranipokhari. Ranipokhari was built in 1670 AD by Malla King Pratap Malla. Pratap Malla had the tank constructed to console his queen who was distraught with grief after their son was trampled to death by an elephant.

नेपाली: नेपालको तराईमा विशेषरुपमा मनाईने छठ पर्वको दिन सजाईएको काठमाडौंको रानीपोखरीको दृश्य ।

७.
 
Niraj Kumar Karn English: A view of Ashok Pillar at Lumbini,Nepal. It is one of many stone pillars built by the Indian Emperor Ashoka during his reign in the 3rd century BC.

नेपाली: लुम्बिनीमा रहेको प्रसिद्ध स्मारक अशोक स्तम्भको दृश्य ।

८.
 
Alexander Shafir English: A view of Boudhanath located in Kathmandu valley according to Nepalese chronicles date it to the reign of King Mānadeva (464-505 CE).

नेपाली: बौद्धनाथ स्तुप (काठमाडौं), याम्वु शहरको पूर्वी भागमा अवस्थित प्रसिद्ध बौद्ध स्तूप तथा तीर्थस्थलको मनोरम दृश्य ।

९.
 
Niraj Kumar Karn English: A nice view of famous temple Chinnamasta Bhagawati,which is likely built around 1097 to 1105.

नेपाली: नेपालको सप्तरी जिल्ला स्थित रहेको प्राचिन छिन्नमस्ता मन्दिरको एक मनोरम दृश्य ।

१०.
 
Alexander Shafir English: Patan Durbar Square is situated at the centre of Lalitpur city. It is one of the three Durbar Squares in the Kathmandu Valley, all of which are UNESCO World Heritage Sites.

नेपाली: पाटन दरवार काठमाडौं उपत्यकामा रहेको नेपालको मल्ल कालिन दरवार हो ।

प्रतियोगिताको लिङ्क सम्पादन गर्नुहोस्

प्रतियोगिताको पूर्ण जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।

प्रतियोगिताको तथ्याङ्क सम्पादन गर्नुहोस्