विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/जानकी मन्दिर
जानकी मन्दिर
सम्पादन गर्नुहोस्
जानकी मन्दिर पवित्र हिन्दू धर्मस्थल हो । जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित छ । यस मन्दिरलाई मुगल शैलीमा बनाइएको छ । नेपालको ख्यातीप्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ । प्राचिन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दुको आस्थाको केन्द्र हो । हिन्दु धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य र आकर्षक छ । भारत मध्यप्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको मन्दिर भएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ (पूरा पढ्नुहोस्...)
|
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
* उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनौटको लागी मतदानको लागी सिफारिस गर्दछु । प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:०३, २८ अक्टोबर २०१४ (युटिसी(UTC))
सम्पादकहरूको मतदानको आधारमा नोभेम्बर महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:०५, ३१ अक्टोबर २०१४ (युटिसी(UTC)) |
समर्थनसम्पादन गर्नुहोस्
असमर्थनसम्पादन गर्नुहोस् |