छठ सम्पादन गर्नुहोस्

छठ पुजा गर्दै श्रद्धालु भक्त

छठ पर्व नेपालको बिशेषरुपले तराई क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक मनाइन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ । परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ (पूरा  पढ्नुहोस्...)

प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने

  * उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनौटको लागी मतदानको लागी सिफारिस गर्दछु ।

प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:५७, ८ सेप्टेम्बर २०१४ (युटिसी(UTC))
सम्पादकहरूको मतदानको आधारमा सेप्टेम्बर महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ । कुरा गर्ने ०६:५५, ३० सेप्टेम्बर २०१४ (युटिसी(UTC))

(✉✉) २१:५१, ९ सेप्टेम्बर २०१४ (युटिसी(UTC))