विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/अमरनाथ मन्दिर
अमरनाथ मन्दिर
सम्पादन गर्नुहोस्
अमरनाथ हिन्दुहरूको एउटा प्रमुख तीर्थस्थलको रुपमा रहेको छ । यो भारतको जम्मू र कश्मीर राज्यको श्रीनगर शहरको उत्तर-पूर्वमा १३५ किलोमिटर टाढा रहेको छ । यो गुफा समुन्द्र सतहदेखि १३,६०० फिटको ऊँचाईमा अवस्थित छ । यस गुफाको लम्बाई (भित्र देखि गहिराई) १९ मिटर र चौडाई १६ मिटर छ । गुफा ११ मिटर अग्लो छ । अमरनाथ गुफा भगवान शिवको प्रमुख धार्मिक स्थलहरू मध्ये एक हो । अमरनाथलाई तीर्थहरूको पनि तीर्थ भन्ने गरिन्छ किनकी यहिँ स्थानमा भगवान शिवले माता पार्वतीलाई अमरत्वको रहस्य बताउनु भएको थियो । (पूरा पढ्नुहोस्...)
|
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
![]() ![]() |
सम्पादन गर्नुहोस्
|