विकिपिडिया:प्रबन्धक अधिकारको लागि निवेदन/Saroj Uprety
- यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो। यसको संक्षिप्त परिणाम निम्न रह्यो:
- सामुदायिक सहमतिको आधारमा प्रबन्धक अधिकार दिने निर्णय गरियो।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:१९, १६ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
विषयसूची
Saroj Uprety (वार्ता • योगदानहरू • खाताहरू • गणना • लगहरू • सारिएका पृष्ठहरू • निषेध सूची • इमेल) (अधिकार प्रदान गर्ने)
- १६ जनवरी २०२१ ०३:२० युटिसी भन्दा पूर्व नसकिने
प्रयोगकर्ता योगदान परीक्षण | |
---|---|
काउन्टरहरू | |
विश्लेषण | |
सारांश | |
क्रस-विकि |
- नामाङ्कन
विगत एक वर्षदेखि निरन्तर र सक्रिय रूपमा नेपाली विकिपिडियाका विभिन्न प्राविधिक तथा लेख सुधार कार्यमा प्रयोगकर्ताको उल्लेखनीय योगदान रहेको छ। यस बाहेक प्रयोगकर्ताले मुख्य पृष्ठसँग आवद्ध विभिन्न खण्डहरूमा समेत कार्य गरेको अनुभव र प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरू पूर्ण गरेको आधारमा प्रयोगकर्ताले प्रबन्धक अधिकारको सदुपयोग गरेर विकिपिडियालाई व्यवस्थित बनाउने विश्वासका साथ वहाँलाई प्रबन्धक पदको लागि नामाङ्कित गरेको छु। धन्यवाद-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:०५, ९ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
बिप्लब ज्यू, नामाङ्कनको लागि धन्यवाद। म नामाङ्कन स्वीकार गर्दछु। --Saroj Uprety (कुरा गर्ने) ०९:४३, ९ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
समर्थन
सम्पादन गर्नुहोस्- समर्थनहिमाल सुबेदी कुरा गर्ने १५:२३, १२ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
- समर्थन मेरो पूर्ण समर्थन र अग्रिम शुभकामना - Nabin K. Sapkota (कुरा गर्ने) २०:३७, १४ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
- समर्थन प्रतिबद्धता कुनै हालतमा पनि पुरा गर्नुहुनेछ भन्ने आशा लिँदै म समर्थन व्यक्त गर्न चाहन्छु। पर्वत सुबेदी (कुरा गर्ने) २१:०२, १४ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
- समर्थनम यस प्रबन्धकीय अधिकारलाई पूर्ण समर्थन गर्दछु। तपाईं यो अधिकारको लागि पूर्ण योग्य दावेदार हुनुहुन्छ।(Bhupendra Shrestha (कुरा गर्ने) २२:४६, १४ जनवरी २०२१ (नेपाली समय))[जवाफ दिनुहोस्]
- समर्थन - सरोज(Saroj) (कुरा गर्ने) १०:३९, १५ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
- समर्थन — तुलसी भगत [ योगदान | वार्ता ] २१:२१, १५ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
- समर्थन — Janak Bhatta (कुरा गर्ने) २०:२४, १६ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
विरोध
सम्पादन गर्नुहोस्छलफल
सम्पादन गर्नुहोस्- सरोज उप्रेती ज्यु, कृपया प्रबन्धक बनेपछि गर्नु पर्ने काम र कुनै पनि अवस्थामा गरेरै छाड्ने प्रतिबद्धताहरू व्यक्त गर्नुुहोस् र आफ्ना काम र उद्देश प्रष्ट पार्नुहोस्। पर्वत सुबेदी (कुरा गर्ने) ०९:०७, १४ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
- प्रबन्धकहरू मेटाउने, सुरक्षा गर्ने र रोक्न सक्ने क्षमता भएका प्रयोगकर्ताहरू हुन् र यी उपकरणहरू प्रबन्धकीय कार्यहरू गर्न सहयोगी हुनेछन्। प्रबन्धक बनेपछि, म प्राय: शीमे नामाङ्कित पृष्ठहरू र मेटाउनु पर्ने लेखहरूमा काम गर्नेछु। त्यस्तै, म इतिहास गाभ्नको लागि अनुरोधहरूमा पनि काम गर्नेछु। यदि आवश्यक भएमा, केही दुरुपयोग रोक्नको लागि म दुरुपयोग फिल्टरहरूमा काम गर्नेछु। --Saroj Uprety (कुरा गर्ने) १०:३१, १४ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
- उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।