त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय

त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा अवस्थित त्रिवि केन्द्रीय पुस्तकालय देशकै सवभन्दा ठुलो पुस्तकालय हो । यसको स्थापना वि सं २०१६ सालमा भएको हो । जम्मा १२०० सङग्रहबाट सुरूवात भएको यस पुस्तकालयमा हाल ३ लाख ५० हजार भन्दा बढि सङग्रह छन् ।

त्रिवि केन्द्रीय पुस्तकालयमा रहेका महत्त्वपुर्ण सङग्रहहरू

  1. अभिलेख सङ्कलन
  2. श्रव्य दृश्य सङ्कलन
  3. साधारण सङ्कलन
  4. माईक्रोफिल्म सङ्कलन
  5. नेपाल सङ्कलन
  6. नेपाली पत्रिका सङ्कलन
  7. दुर्लभ किताब सङ्कलन
  8. अनुसन्धान पत्रिका सङ्कलन
  9. सिंह सङ्कलन
  10. सन्दर्भ सङ्कलन
  11. पाठ्यपुस्तक सङ्कलन
  12. संयुक्त राष्ट्र सङ्घ सामग्री (Depository) सङकलन

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्