विकिपिडिया वार्ता:इतिहासमा आज

नेपाली पात्रो अनुसारको पनि बनाउने कि? सम्पादन गर्नुहोस्

यो इतिहासमा आज खण्ड मिल्छ भने नेपाली पात्रो अनुसारको पनि बनाउन पाए बेस हुनेथियो। नेपाल र विश्व भनेर। - DULAL (मसँग कुरा गर्नुहोस्) १२:१०, २१ जुलाई २०१४ (युटिसी(UTC))

@  DULAL हो त कृस जी विकिपीडियाको मितिलाई विक्रम सम्वतमा परिवर्नन गरिएमा नेपाली विकिपीडियामा नेपालपन आउथ्यो होला ।  कुरा गर्ने १४:३६, २१ जुलाई २०१४ (युटिसी(UTC))
परियोजना पृष्ठ "इतिहासमा आज"मा फर्कनुहोस्।