पूर्ण र सर्वांगीण विकासको लागि निम्न सूचक महत्त्वपूर्ण मानिन्छ।

मात्रात्मक सूचक सम्पादन गर्नुहोस्

  1. प्रतिव्यक्ति आम्दानी
  2. कुल राष्ट्रिय आम्दानी
  3. व्यापार आयात निर्यात
  4. बाटो , बिजुली, टेलिफोन, विद्यालय , धारा, मोटर , इन्टरनेट सुबिधा
  5. उद्योग स्थापना
  6. पुँजीको प्रवाह
  7. आर्थिक
  8. राष्ट्रिय आय
  9. उत्पादन
  10. प्राकृतिक स्रोत र साधनको प्रचुरता


गुणात्मक सूचक सम्पादन गर्नुहोस्

  1. शिक्षा
  2. स्वास्थ्य
  3. रोजगारी
  4. मानव अधिकार
  5. सामाजिकता
  6. शान्ति
  7. आत्मनिर्भरता
  8. राजनीतिक स्वतन्त्रता