आयात
आयात (अङ्ग्रेजी: Import) भन्नाले अन्य देशबाट सामानहरु आफ्नो राज्यको सिमा भित्र ल्याउनुलाई जनाउँदछ । यसरी विदेशबाट सामान देश भित्र ल्याउने व्यक्तिलाई आयातकर्ता भनिन्छ भने सामान पठाउने व्यक्तिलाई निर्यातकर्ता भनिन्छ ।
आयात भनेको विदेशी व्यापारसंग सम्बन्धित शब्द हो ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्थप हेर्नुहोस्
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा आयात सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।