अरुको भरमा नपरी आफ्नै भरोसामा टिक्ने काम गर्नुलाई आत्मनिर्भरता भनिन्छ | "स्वावलम्बन" आत्मनिर्भरताको पर्यायवाचि शब्द हो |

आत्मनिर्भरता हुनुको फाइदा

सम्पादन गर्नुहोस्
  • राष्ट्र आत्मनिर्भर भएको खण्डमा देशले आफ्नो देशको विकास निर्माणका कामहरु गर्दा अरु देशको अनुदान पर्खेर बस्नु पर्दैन |
  • देशको अर्थ बाहिर जाँदैन |
  • देशको प्राकृतिक वस्तुको सदुपयोग हुन्छ |

नेपालको स्थिति

सम्पादन गर्नुहोस्

आफ्नो देशका जनतालाई आवश्यक पर्ने सामग्री आफनै देशमा बनाउन सके देश आत्मनिर्भर बन्न सक्छ |

यि पनि हेर्नहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्