वार्तालाप:साबित्रा भण्डारी

प्रमुख लेखसाबित्रा भण्डारी प्रमुख लेख हो; यो लेख (वा यसको पछिल्लो संस्करण) यो विकिपिडिया समुदायद्वारा लखिएको उत्कृष्ट लेखहरू मध्ये एकको रूपमा पहिचान गरिएको छ। तथापि, यदि तपाईं यस लेखलाई उद्यतन वा सुधार गर्नसक्नुहुन्छ, भने कृपया गर्नुहोस्
सेप्टेम्बर १५, २०२०प्रमुख लेख उम्मेदवारनिर्वाचित
विकिपरियोजना नेपाल (Rated प्रमुख लेख-class, उच्च-महत्व)
WikiProject iconयो लेख विकिपरियोजना नेपालको दायराभित्र पर्दछ, सबै सम्पादकहरू आपसी सहकार्य गरेर नेपाल विवरणका लागि कृपया परियोजना पृष्ठमा जानुहोस्। त्यहाँ तपाईंं परियोजनामा ​​भाग लिन सक्नुहुन्छ वा परियोजनाको वार्ता पृष्ठमा छलफल गर्न सक्नुहुन्छ।
 प्रमुख लेख यस परियोजनाको गुणस्तर मापनमा यो लेखलाई प्रमुख लेख मापदण्डमा मूल्याङ्कन गरिएको छ।
 उच्च  यो लेखलाई परियोजनाको महत्व मापनमा उच्च महत्वको रूपमा मूल्याङ्कन गरिएको छ।
 

पृष्ठ सार्न अनुरोध →३० अगस्त २०२० सम्पादन गर्नुहोस्

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारिएन (गैर-प्रबन्धकद्वारा छलफल बन्द) Saroj Uprety (कुरा गर्ने) १६:४६, ३१ अगस्त २०२० (नेपाली समय)


साबित्रा भण्डारीसावित्रा भण्डारी – हिज्जे - पौराणिक पात्रको नामसँग नामाकरण गरिएको व्यक्ति सरोज(Saroj) (कुरा गर्ने) १७:३७, ३० अगस्त २०२० (नेपाली समय)

सरोजजी यो मैले उसको नागरिकता हेरेर नै बनाएको पृष्ठ हो। -निर्मल दुलाल (कुरा गर्नुहोस) १७:४१, ३० अगस्त २०२० (नेपाली समय)
यो त मैले बनाएको पृष्ठ हैन र?? Nirmal सर, तर तपाईंले त साबित्रा भण्डारीको तस्बिर अवलोड गर्छु भन्नु भएको थियो, तैपनि अवलोड गर्नु भएको छैन ।(Bhupendra Shrestha (कुरा गर्ने) १८:१९, ३० अगस्त २०२० (नेपाली समय))
यो त Bhupendra Shrestha द्वारा बनाइएको रहेछ, म सायद झुक्किए‌की तर मैले ‌साबित्रासँगको‌ पहिलो भेट पश्चात बनाए जस्तो लागेको थियो, तर जस्ले बनाएको भए पनि उसको आधिकारिक कागजातहरूमा 'साबित्रा भण्डारी' नै देखेको थिएँ। अनि भुपेन्द्र भाईसँग माफी चाहन्छु मैले फोटो अपलोड गर्ने भनेको थिएँ तर पछिल्लो समयमा साबित्रासँग प्रत्यक्ष भेट भएको छैन, भए पछि अवस्य गर्ने छु। --निर्मल दुलाल (कुरा गर्नुहोस) १८:३९, ३० अगस्त २०२० (नेपाली समय)
लेखमा धेरै ठाउँमा सावित्रा नै छ, मिलाउनुहोला। नेपालमा एकै नाम पनि १० प्रकारले लेखिन्छ। उदाहरण सुसिला, सुशिला, शुसिला र शुशिला सबैलाई थाह छ यो एउटै नाम हो। यसको कुनै आधिकारिक निकायहरूद्वारा छिनोफानो नहुन्जेल नागरिकता र कागजातमा जे छ त्यसै गरौँहोला । यस अनुरोधलाई फिर्ता लिन्छु :) । सरोज(Saroj) (कुरा गर्ने) २०:१०, ३० अगस्त २०२० (नेपाली समय)

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
"साबित्रा भण्डारी" पृष्ठमा फर्कनुहोस्।