वार्तालाप:बेलायत
पछिल्लो टिप्पणी: १ वर्ष अघि बडा काजीद्वारा विषय पृष्ठ सार्न अनुरोध →१२ मार्च २०२३मा
इङल्यान्ड होइन इङ्ल्याण्ड
सम्पादन गर्नुहोस्ट वर्गका अक्षर अगाडी न् होइन ण लाग्छन; त्यसैले इङ्ल्याण्डमा रिडाइरेक्ट गर्न प्रस्ताव गर्दछु - बिकास (कुरा गर्ने)
पृष्ठ सार्न अनुरोध →१२ मार्च २०२३
सम्पादन गर्नुहोस्
यस बेलायतको नाम परिवर्तन गरि इङ्ल्यान्ड राख्न प्रस्ताव गरिएको छ।
यो चिनो लगाउनसाथ पृष्ठको वार्तालापमा पृष्ठ सार्ने अनुरोध बाकस जोडिनेछ र सो पृष्ठलाई श्रेणी:पृष्ठ सार्ने अनुरोधहरूमा श्रेणीकरण गर्नेछ। यदि वार्तालाप सुरु गरिएको ७ दिनभित्र सहमति भएमा छलफल बन्द गर्न सकिनेछ। कृपया, पृष्ठ सार्न यस {{subst:requested move}} को प्रयोग गर्नुहोला, तर {{requested move/dated}} को प्रयोग कदापि नगर्नुहोला। |
बेलायत → इङ्ल्यान्ड – निकटवर्ती भाषाहरू तथा चलनचलतीमा 'इङ्ल्यान्ड' शीर्षक नै प्रयोगमा रहेकोले र शीर्षक एकरूपता कायम गर्न-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:५५, १२ मार्च २०२३ (नेपाली समय)
- पहिला नै इंग्ल्याण्ड बाट बेलायतमा अनुप्रेषित गरिएको छ। Fade258 (कुरा गर्नुहोस्) ०९:१५, १२ मार्च २०२३ (नेपाली समय)
- असमर्थन नेपालीमा यो देशलाई बेलायत भनेर चिनिन्छ --बडा काजी (कुरा गर्नुहोस्) १८:०७, १२ मार्च २०२३ (नेपाली समय)