वार्तालाप:नेवारी भाषा
पछिल्लो टिप्पणी: २ वर्ष अघि बडा काजीद्वारा विषय नेपाल भाषा वा नेवारीमा
विकिपरियोजना नेपाल | (Rated अज्ञात-महत्व) | ||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
|
नेपाल भाषा वा नेवारी
सम्पादन गर्नुहोस्- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियो। बडा काजी (कुरा गर्नुहोस्) ०२:५८, १९ डिसेम्बर २०२२ (नेपाली समय)
नेपाल भाषा → नेवारी भाषा: नेपालीमा यो भाषालाई नेवारी भनिन्छ । यो नेवारी भाषा हुनुपर्छ। उदाहरणका लागि, नेपाली भाषालाई नेवारीमा "खय् भाय्" भनिन्छ, नेपाली भाषा होइन। --बडा काजी (कुरा गर्नुहोस्) ०१:०७, २४ अक्टोबर २०२२ (नेपाली समय)
- नेपाली बृहत् शब्दकोशमा नेवारी भनेर उल्लेख गरेको छ। यसलाई शीर्षक सार्न नै उचित होला तर अनुप्रेषण चैँ राख्नु पर्छ। पर्वत सुबेदी (कुरा गर्ने) १९:०२, २५ अक्टोबर २०२२ (नेपाली समय)
- नेपाल भाषालाई नेपालीमा नेवारी भनिने हुनाले समर्थन Saroj Uprety (कुरा गर्नुहोस्) १९:०५, २५ अक्टोबर २०२२ (नेपाली समय)
- माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।