वार्तालाप:क्याथरिन ट्रेसा

पछिल्लो टिप्पणी: ३ वर्ष अघि Saroj Upretyद्वारा विषय पृष्ठ सार्न अनुरोध →१७ जुलाई २०२०मा


पृष्ठ सार्न अनुरोध →१७ जुलाई २०२० सम्पादन गर्नुहोस्

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियो(गैर-प्रबन्धकद्वारा छलफल बन्द)Saroj Uprety (कुरा गर्ने) ११:३४, १८ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्


क्याथरीन टेरेसा → ? – क्याथरिन ट्रेसा तर खोज परिणाम क्याथरीन ट्रेसा सूत्र, सूत्र बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:००, १७ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्

क्याथरीन ट्रेसा नामको लागि समर्थन- Saroj Uprety (कुरा गर्ने) १७:१६, १७ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्
सर्वप्रथम अभिनेत्रीको मूल जन्मस्थल यूरोप महाद्वीप नभएर दक्षिण भारत रहेको छ। तपाईंले भनेअनुसार नेपाली सञ्चार माध्यममा मात्र नभएर अभिनेत्रीको मूल देश भारतको सञ्चार माध्यमले क्याथरीन ट्रेसा प्रयोग गर्छ। सबैभन्दा महत्त्वपूर्ण, अभिनेत्रीको अन्तर्वार्तामा उनलाई यहीँ नामले सम्बोधन गरिन्छ। हेर्नुस्Saroj Uprety (कुरा गर्ने) २३:१८, १७ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्
नेपाली ब्याकरणलाई अनुसरण गर्दै क्याथरिन ट्रेसा मा   समर्थन -- निर्मल दुलाल (कुरा गर्नुहोस) ०८:४२, १८ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
"क्याथरिन ट्रेसा" पृष्ठमा फर्कनुहोस्।