क्याथरिन ट्रेसा

भारतीय अभिनेत्री
(क्याथरीन टेरेसाबाट अनुप्रेषित)

क्याथरिन ट्रेसा अलेक्ज्याण्डर (जन्म १० सेप्टेम्बर १९८९) एक भारतीय चलचित्र अभिनेत्री हुन् जो तमिल, तेलुगु, मलयालमकन्नड चलचित्रहरूमा काम गर्छिन्।

क्याथरिन ट्रेसा अलेक्ज्याण्डर
Catherine Tresa Alexander
कलकलप्पु २ प्रेस बैठकमा क्याथरिन ट्रेसा
जन्मक्याथरिन ट्रेसा अलेक्ज्याण्डर
(1989-09-10) १० सेप्टेम्बर १९८९ (उमेर ३४)
दुबई, संयुक्त अरब एमिरेट्स[१]
पेशाअभिनेत्री, मोडल
कार्यकाल२०१०–वर्तमान

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

क्याथरिनको जन्म दुबईमा मलयाली आमाबुबा फ्रान्क मारियो अलेक्ज्याण्डर र दुबईमा ट्रेसा अलेक्ज्याण्डरको घरमा भएको थियो।[१] उनले १२ कक्षा दुबईमा पढेकी थिइन् र उच्च शिक्षाको लागि बेङ्गलोर गएकी थिइन्।[२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "Catherine Tresa is truly multi-faceted", 123telugu.com, अन्तिम पहुँच १९ अप्रिल २०१३ 
  2. "Catherine Exclusive Interview", supergoodmovies.com, ११ जुलाई २०११, मूलबाट १२ जुलाई २०११-मा सङ्ग्रहित। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्