वनभोज

वनभोज अथवा पिकनिक घरबाट बाहिर खुल्ला स्थानहरू, वन, उद्यान, तालतलैया वरपर आदि जस्ता रमणिय स्थानहर

वनभोज घरबाट बाहिर खुला स्थानहरू, वन, उद्यान, तालतलैया वरपर आदि जस्ता रमणीय स्थानहरूमा गएर खानेकुरा खाँदै गरिने मनोरञ्जनात्मक कार्यक्रम हो । वनभोजमा मानिसहरू भेला भएर मीठामीठा परिकार पकाएर खाने र नाचगान गर्ने गर्छन् ।

चित्रकार थोमस कोलले १८६० तिर बनाएको वनभोजको चित्र



नेपालका वनभोज स्थलहरू सम्पादन गर्नुहोस्

नेपालका विभिन्न ठाउँहरूमा रमणीय वनभोजस्थलहरू रहेका छन।

ती मध्ये इलामको कन्याम, झापाको जामुनखाडी, दोमुखा, मोरङको शान्तिवन पूर्वका रमणीय वनभोज गर्ने स्थानहरू हुन् ।


काठमाडौंका वनभोजस्थल सम्पादन गर्नुहोस्

काठमाडौंमा धेरैवटा वनभोज स्थलहरू छन ।

थानकोट, गोदावरी, नील बाराही, बज्र बाराही, ककनी, चोभार, लाँकुरी भञ्ज्याङ, आदि काठमाडौंका प्रसिद्ध वनभोजस्थलहरू हुन ।




सन्दर्भ सूची सम्पादन गर्नुहोस्