लुट २

निश्चल बस्नेत द्वारा निर्देशित नेपाली चलचित्र

लुट-२ नेपाली कथानक चलचित्र हो। यस चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, ऋचा शर्मा, कर्मा शाक्य, विपिन कार्की, सुशिलराज पाण्डे लगायतको मुख्य भूमिका रहेको छ।

लुट २
लूट चलचित्रको पोस्टर
निर्देशकनिश्चल बस्नेत
पटकथानिश्चल बस्नेत
निर्मातामाधव वाग्ले
नरेन्द्र महर्जन
मुख्य कलाकार
छायाङ्कनपुरुषोत्तम प्रधान
सम्पादनसुरेन्द्र पौडेल
सङ्गीतहर्क्युल्स बस्नेतकिरण तुलाधर [२]
वितरक
कम्पनी
प्रदर्शन मिति
जनवरी १, २०१२ [१]
देशनेपाल
भाषानेपाली
बजेट६० लाख [३]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "'LOOT’", Hamro Sydney, अन्तिम पहुँच ०१-१०-२०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०१-१० मिति
  2. "'OST of Loot released’ trailer: Watch Jason Segel and Emily Blunt not get married", The Himalayan Times, अन्तिम पहुँच ०१-१०-२०१२ [dead link]
  3. "'Business Talk - Loot’", MeroCinema, अन्तिम पहुँच ०१-१२-२०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०५-०२ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

नेपाली कथानक चलचित्र