ललिसा मनोबान[२] (जन्म: मार्च २७, १९९७), आफ्नो चर्चित नाम 'लिसा' को नामले लोकप्रिय एक थाइल्यान्डेली ऱ्यापर, गायिका, गीतकार, निर्मात्री, अभिनेत्रीमोडल हुन्। उनी दक्षिण कोरियाली महिला युवा साङ्गीतिक टोली ब्ल्याकपिङ्ककी सदस्य हुन्।[३]

ललिसा मनोबान
ลลิษา มโนบาล
सन् २०१७ मा ललिसा मनोबान
जन्मप्रानप्रिया मनोबान
(1997-03-27) २७ मार्च १९९७ (उमेर २६)
बुरिराम[१], थाइल्यान्ड
पेशा
  • गायिका
  • गीतकार
  • रिकार्ड निर्माता
  • अभिनेत्री
  • मोडल
कार्यकालसन् २०१६–वर्तमान

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Asaree Thaitrakulpanich (२०१९-०५-०२), "Black Pink to Light Bangkok on Fire This Summer", Khaosod English (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०५-२१ 
  2. voomvoom (जुलाई १, २०१८), "BLACKPINK LISA Deceiving Other Members with Her Real Name???", mnews.joins.com, अन्तिम पहुँच मार्च १७, २०२१ 
  3. BLACKPINK YG, "YG’s BLACKPINK will debut on August 8… A great change expected for the music scene [official announcement]", BLACKPINK - YG Korean Girl Group, अन्तिम पहुँच २०१७-१२-२९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्