लिरोय साने (जन्म: ११ जनवरी १९९६) एक जर्मनेली पेशेवर फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब म्यानचेस्टर सिटी र जर्मनी राष्ट्रिय फुटबल टिमको लागि मध्यपंक्तिको रूपमा खेल्छन् ।

लिरोय साने
सन् २०१८ मा साने जर्मनीबाट खेल्दै
व्यक्तिगत जानकारी
पुरा नाम लिरोय आजिज साने[१]
जन्म मिति (1996-01-11) ११ जनवरी १९९६ (उमेर २८)उद्दरण त्रुटी: Invalid parameter in <ref> tag
खेल्ने स्थान(हरू) मध्यपंक्ति
क्लब जानकारी
वर्तमान टोली
म्यानचेस्टर सिटी
सङ्ख्या १९
युवा करियर
२००१–२००५ वेटनसेसिल
२००५–२००८ साल्के ०४
२००८–२०११ लिभरकुसेन
२०११–२०१४ साल्के ०४
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१४–२०१६ साल्के ०४ ४७ (११)
२०१६– म्यानचेस्टर सिटी ६६ (१७)
अन्तर्राष्ट्रिय करियर
२०१४–२०१५ जर्मनी यू-१९ ११ (८)
२०१५– जर्मनी यू-२१ १० (५)
२०१५– जर्मनी १५ (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ०८:२१, २१ अक्टोबर २०१८ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २१:०४, १६ अक्टोबर २०१८ (युटिसी)

कार्यकाल तथ्याङ्क सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "फिफा कन्फेडेरेसन कप २०१७ रुस: खेलाडीहरूको सुचि: जर्मनी" (पिडिएफ), फिफा, २० मार्च २०१८, पृ: ४, अन्तिम पहुँच ४ अक्टोबर २०१८  वेब्याक मेसिन अभिलेखिकरण २४ जुलाई २०१७ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्