लामपुच्छ्रे सिबिया (Heterophasia picaoides) नेपाल लगायत दक्षिणपूर्वी एसियामा पाइने एक प्रकारको चराको प्रजाति हो ।

लामपुच्छ्रे सिबिया
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
H. picaoides
वैज्ञानिक नाम
Heterophasia picaoides
(Hodgson, 1839)
पर्याय

Leioptila picaoides

वितरण तथा वासस्थान सम्पादन गर्नुहोस्

लामपुच्छ्रे सिबिया नेपालको हिमालय देखि दक्षिणपूर्वी तथा सुमात्रासम्म पाइने गर्छ । यो चरा कटुस तथा सल्लाका रूखहरू पाइने सदावहार जङ्गलहरूमा बसोबास गर्ने गर्छन ।[२]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Heterophasia picaoides", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, २०१२, अन्तिम पहुँच २६ नोभेम्बर २०१३ 
  2. Collar, N. J. & Robson C. 2007. Family Timaliidae (Babblers) Pp. 271 – 272 in; del Hoyo, J., Elliott, A. & Christie, D.A. eds. Handbook of the Birds of the World, Vol. 12. Picathartes to Tits and Chickadees. Lynx Edicions, Barcelona.

बाह्य कडीहरू सम्पादन गर्नुहोस्