लामपुच्छ्रे सिबिया
लामपुच्छ्रे सिबिया (Heterophasia picaoides) नेपाल लगायत दक्षिणपूर्वी एसियामा पाइने एक प्रकारको चराको प्रजाति हो ।
लामपुच्छ्रे सिबिया | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | हाड भएका
|
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | H. picaoides
|
वैज्ञानिक नाम | |
Heterophasia picaoides (Hodgson, 1839) | |
पर्याय | |
Leioptila picaoides |
वितरण तथा वासस्थान
सम्पादन गर्नुहोस्लामपुच्छ्रे सिबिया नेपालको हिमालय देखि दक्षिणपूर्वी तथा सुमात्रासम्म पाइने गर्छ । यो चरा कटुस तथा सल्लाका रूखहरू पाइने सदावहार जङ्गलहरूमा बसोबास गर्ने गर्छन ।[२]
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Heterophasia picaoides", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, २०१२, अन्तिम पहुँच २६ नोभेम्बर २०१३।
- ↑ Collar, N. J. & Robson C. 2007. Family Timaliidae (Babblers) Pp. 271 – 272 in; del Hoyo, J., Elliott, A. & Christie, D.A. eds. Handbook of the Birds of the World, Vol. 12. Picathartes to Tits and Chickadees. Lynx Edicions, Barcelona.