लता सभरवाल सेठ (जन्म २८ अगष्ट १९७५) एक भारतीय चलचित्र तथा टेलिभिजन अभिनेत्री हुन् । उनी मुख्य रूपमा विवाह तथा यह रिश्ता क्या कहलाता हे भन्ने टेलिभिजन धारीवाहिकको लागि सबैतिर जनिने गर्छिन् यस बाहेक उनी २०१५को सुपरहिट चलचित्र प्रेम रतन धन पायोमा एक सहायक भूमिकाको रूपमा अभिनयगरि सकेकी छिन् ।

लता सभरवाल सेठ
जन्मलता सभरवाल
(1975-08-28) २८ अगस्ट १९७५ (उमेर ४८)
मुम्बई ,महाराष्ट्र ,भारत
पेशाअभिनेत्री
चिनारीको कारणजानी जाती हे विवाहयह रिश्ता क्या कहलाता हे
जीवनसाथीसंजीव सेठ (२००८–हाल सम्म)
सन्तान
Lata, Rajan Shahi and Sanjeev Seth

[१][२][३][४][५][६]

जीवनी सम्पादन गर्नुहोस्

उनको जन्म २८ अगस्ट १९७५मा मुम्बई ,महाराष्ट्र ,भारतमा भएको थियो। उनको विवाह संजीव सेठसँग २०१२मा भएको थियो र २०१२ मै उनलाई गर्भवती घोसणा गरिएको थियो । १६ मे २०१३मा उनले एक छोरालाई जन्म दिइन् ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्