एभर्टन फुटबल क्लब

इङ्गल्यान्डको लिभरपुलमा आधारित फुटबल क्लब संघ

एभर्टन फुटबल क्लब /ˈɛvərtən/ एक प्रसिद्ध अङ्ग्रेजी फुटबल क्लब हो जुन इङ्गल्याण्डको लिभरपुल नगरमा स्थित छ ।[५] यो क्लबको घरेलु मैदान गुडिसन पार्क हो ।[६] यो क्लब वर्तमानमा इङ्गलिस प्रिमियर लिग खेल्ने गर्छ ।

एभर्टन
पुरा नामएभर्टन फुटबल क्लब
उपनाम(हरू)टफी
स्थापना१८७८ सेन्ट डोमिङ्गो एफ.सी. को रूपमा[१][२][३]
मैदानगुडिसन पार्क,
लिभरपुल
मैदान क्षमता३९,५७२[४]
सिइओबिल केनराइट र फर्हाड मोसहिरि
अध्यक्षबिल केनराइट
म्यानेजरमार्को सिल्भा
लिगप्रिमियर लिग
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ

इतिहास सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Everton F.C. website", Everton F.C., अन्तिम पहुँच ७ मार्च २०१०  वेब्याक मेसिन अभिलेखिकरण ३ डिसेम्बर २००९ मिति
  2. "History of Everton F.C.", Talk Football, अन्तिम पहुँच १९ नोभेम्बर २००८ 
  3. "Club profile: Everton", Premier League, अन्तिम पहुँच २३ अगस्ट २०१०  वेब्याक मेसिन अभिलेखिकरण २४ नोभेम्बर २०११ मिति
  4. 12306~152399,00.pdf "Official Site of the Premier League", premierleague.com, अन्तिम पहुँच १७ फ़रवरी २०१२ [dead link]
  5. "Townships - Everton", British History Online, अन्तिम पहुँच १२ डिसेम्बर २०१० 
  6. Corbett, James, School of Science, Macmillan, आइएसबिएन 978-1-4050-3431-9 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्