रेणु खाटोर (अङ्ग्रेजी: Renu Khator; जन्म: २९ जुन, १९५५) अमेरिका मा डल्लासको फेडरल रिजर्व बैङ्कको निदेशक बोर्डको प्रमुख हुन् । उनी यो भन्दा पहिले अमेरिकाको ह्यूस्टन विश्वविद्यालयको प्रमुख तथा विश्वविद्यालय आफ ह्यूस्टन सिस्टम्सको कुलपति भई सकेकी छिन् , यसअन्तर्गत उनी ह्यूस्टनको अधिन चार विश्वविद्यालयहरूको प्रशासनिक प्रमुखको कार्यभार सम्भालेकी थिइन् । यो विश्वविद्यालयमा ५६ हजार भन्दा बढी छात्र अध्ययन गर्छन । उनी कुनै पनि प्रतिष्ठित अमेरिकी विश्वविद्यालयमा यति ठुलो पद पाउने वाली पहिलो भारतीय महिला हुन् । यो भन्दा पहिले उनलाई २००३ मा साउथ फ्लोरिडा विश्वविद्यालयको प्रोवोस्ट र सीनियर वाइस प्रेसीडेन्ट नियुक्त गरिएको थियो । उनी उत्तर प्रदेश को फरुखाबाद देखी १९७४ मा १८ वर्षको अवस्थामा अमेरिका आएकि थिइन् । उनी यूएच सिस्टमको पहिलो महिला चान्सलर भईन र पहिलो यस्तो भारतीय प्रवासी हुन् जिनले अमेरिकाको यस समग्र शोध विश्वविद्यालयको नेतृत्व गरेकि छिन् ।[१]

रेणु खाटोर
कार्यकाल
१५ जनवरी, २००८ – अध्यक्ष
पूर्वाधिकारीजय जोग
व्यक्तिगत विवरण
जन्म२९ जुन, १९५५
फर्रुखाबाद, उत्तर प्रदेश
(भारत)
जीवन साथीसुरेश खाटोर (१९७४—)
सन्तान(हरू)पुजा खाटोर
पारुल खाटोर
निवास(हरू)वरदाम हाउस
ह्यूस्टन, टेक्सास (संयुक्त राज्य अमेरिका)
मातृ शिक्षाप्रतिष्ठानकानपुर विश्वविद्यालय
पर्डयु विश्वविद्यालय
वेबसाइटuh.edu/president

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "रेणु खाटोर बनीं फेडरल रिजर्व बैङ्कको प्रमुख", नई दुनिया, अन्तिम पहुँच २६ नवंबर २०१४ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्