अरनिको राजमार्ग
(राष्ट्रिय राजमार्ग ३४बाट अनुप्रेषित)
अरनिको राजमार्ग, राष्ट्रिय राजमार्ग ३४ वा रारा ३४ (पहिले: रा०३) नेपाललाई तिब्बतसँग जोड्ने पहिलो राजमार्ग हो।[१] चीनमा गएर नेपाललाई चिनाउने कलाकार अरनिकोको सम्मानमा यो राजमार्गको नामाकरण गरिएको हो।
अरनिको राजमार्ग | ||||
---|---|---|---|---|
राष्ट्रिय राजमार्ग ३४ | ||||
National Highway 34 | ||||
मार्ग विवरण | ||||
एसियाली राजमार्ग४२को भाग | ||||
सम्भारकर्ता सडक विभाग | ||||
लम्बाइ | ११२.८३ किमी (७०.११ माइल) | |||
प्रमुख स्थानहरू | ||||
सुरुवात | काठमाडौँ | |||
रारा १३ बिपी राजमार्ग धुलिखेलमा लामिडाँडामा पलाञ्चोक जाने सडक | ||||
अन्त्य | कोदारी जी३१८ सडक | |||
स्थान | ||||
देश | नेपाल | |||
प्राथमिक गन्तव्यहरू | बनेपा, धुलिखेल, पाँचखाल, दोलालघाट, लामोसाँघु, बाह्रबिसे | |||
राजमार्ग प्रणाली | ||||
|
चित्र दिर्घा
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ कोङ्सु, याङ (४ असोज २०७९), "अरनिको राजमार्गको कथा", हिमालखबर, अन्तिम पहुँच २७ असोज २०७९।
विकिमिडिया कमन्समा अरनिको राजमार्ग सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।