राष्ट्रका आधारमा हालसम्मको ओलम्पिक पदक तालिका

ओलम्पिक खेलहरूको एक महाकुम्भ मेला हो। जहाँ हरेक राष्ट्रले आफ्नो प्रतिनिधित्व जनाइ मेडल(पदक) जित्ने चाहना राख्ने गर्दछ।

तसर्थ वर्तमान सम्मका ओलम्पिकमा पदक जित्न सफल १२ राष्ट्रहरू:-

ग्रीष्मकालीन ओलम्पिक

सम्पादन गर्नुहोस्
   पुराना राष्ट्रहरू
क्र.सं. देश खेलहरू स्वर्ण रजत काँस्य जम्मा
  संयुक्त राज्य अमेरिका २७ १०२ ७९४ ७०४ २५२०
 सोभियत सङ्घ ३९५ ३१९ २९६ १०१०
  संयुक्त अधिराज्य २८ २६३ २९५ २८९ ८४७
  चीन १० २७ १६४ १५२ ५४३
  फ्रान्स २८ २१२ २४१ २६० ७१३
 इटाली २७ २०६ १७५ १९१ ५७२
 जर्मनी १६ १९१ १९२ २३२ ६१५
  हङ्गेरी २६ १७५ १४७ १६९ ४९१
 पश्चिमी जर्मनी १५३ १२९ १२७ ४०९
१०   रुस १४९ १३६ १६१ ४६
  अस्ट्रेलिया २६ १४७ १६३ १८७ ४९७
१२   स्विडेन २७ १४५ १७० १७९ ४९४

शीतकालीन ओलम्पिक

सम्पादन गर्नुहोस्


   पुराना राष्ट्रहरू
क्र.सं. देश Games स्वर्ण रजत काँस्य जम्मा
  नर्वे १८ १० ३२९
  संयुक्त राज्य अमेरिका ९६ १०२ ८४ २८२
  जर्मनी ७८ ७८ ५३ २०९
 सोभियत सङ्घ ७८ ५७ ५९ १९४
  क्यानडा ६२ ५६ ५२ १७०
  अस्ट्रिया ५९ ७८ ८१ २१८
  स्विडेन ५० ४० ५४ १४
  स्विट्जरल्यान्ड ५० ४० ४८ १३८
  रुस ४९ ४० ३५ १२४
१०   फिनल्यान्ड ४२ ६२ ५७ १६१
 पश्चिमी जर्मनी ३९ ३६ ३५ १०
१२   नेदरल्यान्ड २० ३७ ३८ ३५ १०


सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्