राफाएल (फुटबल खेलाडी)

राफाएल (जन्म: ९ जुलाई १९९०) एक ब्राजिली पेशेवर फुटबल खेलाडी हुन जसले फ्रान्सेली क्लब लियोन र ब्राजिल राष्ट्रिय फुटबल टिमको लागि रक्षापंक्तिको रूपमा खेल्छन् ।

राफाएल
Zenit-Lion15 (8).jpg
व्यक्तिगत विवरण
पुरा नाम राफाएल पेरियर डा सिल्भा[१]
जन्म मिति (१९९०-०७-०९) ९ जुलाई १९९० (उमेर ३०)
जन्म स्थान रियो दी जेनेरियो, ब्राजिल
उचाई १.७२ मी (५ फिट   इन्च)[२]
खेल्ने स्थान रक्षापंक्ति
क्लबको विवरण
हालको क्लब लियोन
सङ्ख्या
युवा क्लब
२००५–२००८ फ्लुनिसेन्स
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००८–२०१५ म्यानचेस्टर युनाइटेड १०९ (५)
२०१५– लियोन ७२ (२)
राष्ट्रिय टोली
२००७ ब्राजिल यू-१७[nb १] १२ (०)
२०१२ ब्राजिल यू-२३ (१)
२०१२ ब्राजिल (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १८:४८, १३ जुन २०१८ (युटिसी).


† राष्ट्रिय टोलीमा उपस्थिति तथा खेल्दा गरेको गोलहरूको नवीनतम जानकारी ११ अगस्ट २०१२

कार्यकाल तथ्याङ्कसम्पादन

सन्दर्भ सामग्रीसम्पादन

  1. "Premier League clubs submit squad lists" (पिडिएफ), प्रिमियर लिग डट कम, प्रिमियर लिग, २ फेब्रुअरी २०१२, पृ: २४, अन्तिम पहुँच २ फेब्रुअरी २०१२ 
  2. "प्रिमियर लिग: राफियल डा सिल्भा", प्रिमियर लिग, अन्तिम पहुँच ३१ जुलाई २०१२ 

बाह्य लिङ्कहरूसम्पादन


उद्दरण त्रुटी: <ref> tags exist for a group named "nb", but no corresponding <references group="nb"/> tag was found