ब्राजिल यू-२३ राष्ट्रिय फुटबल टिम

ब्राजिल यू-२३ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा ब्राजिलको प्रतिनिधित्व गर्ने २३ वर्ष मुनिका खेलाडी हरूको पुरुष फुटबल टिम हो । यो ब्राजिलको फुटबलको लागि शासकीय निकाय ब्राजिल फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र युइएफएको सदस्य राष्ट्र हो । टोली ले विभिन्न अ‍लम्पिक खेलहरूमा भाग लिँदै आएको छ ।[१],[२]

ब्राजिल ब्राजिल यू-२३
Shirt badge/Association crest
उपनाम(हरू)A Seleção(राष्ट्रिय टिम)
सङ्गठनब्राजिल फुटबल सङ्घ
सङ्घदक्षिण अमेरिकी फुटबल सङ्घ (दक्षिण अमेरिका)
फिफा कोडBRA
गृह रङ
बाह्य रङ
पहिलो अन्तर्राष्ट्रिय
ब्राजिल  ५–१ नेदरल्यान्ड 
(टर्कु, फिनल्यान्ड; १६ जुलाई १९५२)
ठूलो विजय
ब्राजिल  ९–० कोलोम्बिया 
(लण्ड्रिना, ब्राजिल; ३० जनवरी २०००)
ठूलो हार
कोलोम्बिया  ५–१ ब्राजिल 
(कली, कोलम्बिया; १० फेब्रुअरी १९८०)
ओलम्पिक
उपस्थिति१३ (पहिलो खेल १९५२)
उत्कृष्ट नतिजाबिजेता : (२०१२)

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "ओलम्पिक खेल", आर.एस.एस.एस.एफ, अक्टोबर २५, १९९९, अन्तिम पहुँच सेप्टेम्बर ५, २००८ 
  2. "ओलम्पिक खेलहरु. ओलम्पिक", आर.एस.एस.एस.एफ, अक्टोबर २६, १९९९, अन्तिम पहुँच सेप्टेम्बर ५, २००८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्