राधादामोदर संस्कृत विद्यापीठ
२७°५२′४७″N ८३°५५′५८″E / 27.879728°N 83.932721°E
प्रकार | संस्कृत सहशिक्षा सार्वजनिक |
---|---|
स्थापना | २०५१ |
कुलपति | सुशील कोइराला, नेपालको प्रधानमन्त्री |
उप-कुलपति | प्रा. खेमराज खनाल |
स्थान | , |
क्याम्पस | केलादीघाट |
राधादामोदर संस्कृत विद्यापीठ साँखर गाविस, स्याङ्जा जिल्ला, गण्डकी अञ्चल, नेपालमा अवस्थित विद्यापीठ, नेपाल संस्कृत विश्वविद्यालयबाट सम्बन्धन प्राप्त[१], जिल्लाकै एकमात्र संस्कृत क्याम्पस हो। साँखर गाउँ विकास समितिको वडा नं. ६, केलादीघाट (हाल जयटार) मा अवस्थित उत्तरमध्यमा र शास्त्री तह सम्म कक्षा सञ्चालनमा आएको जिल्लाकै एकमात्र संस्कृत क्याम्पसले यस ठाउँको गरिमा र महत्त्व लाई झल्काउछ।[२]