राजीव दिक्षित एक भारतीय वैज्ञानिक प्रखर प्रवक्ता तथा आजादी बचाओ आन्दोलको संस्थापक थिए ।[१] उनलाई बाबा रामदेवले भारत स्वाभिमान ट्रस्टको राष्ट्रिय महासचिवमा नियुक्त गरेका थिए । उनीराजीव भाई नाम ले प्रसिद्ध छन्। उनको एक भनाइ धेरै प्रसिद्ध छ अगर मर्ना हि हे तो मृत्यु व्यर्थ ना जाए। येसको नेपालीमा अर्थ हुन्छ कि एकदिन मर्नै छ भने मृत्यु व्यर्थ न जाओस।

राजीव दिक्षित
राजीव दिक्षित (दाहिने) साथमा धर्मपाल (देब्रे)
जन्म(१९६७-११-३०)३० नोभेम्बर १९६७
अलीगढ, उत्तर प्रदेश, भारत
मृत्यु३० नोभेम्बर २०१०(2010-11-30) (उमेर ४३)
भीली, छत्तीसगढ, भारत
राष्ट्रियताभारतीय
शिक्षाएम.टेच
धर्महिन्दू

जीवनी सम्पादन गर्नुहोस्

राजीव दीक्षित को जन्म भारतको उत्तर प्रदेशको अलीगढमा सन् १९६७, ३० नोभेम्बर मा भएको थियो। उनका पिताको नाम राधेश्याम दीक्षित र माताको नाम मिथिलेश कुमारी थियो।


योगदान सम्पादन गर्नुहोस्

कार्य सम्पादन गर्नुहोस्

मृत्यु सम्पादन गर्नुहोस्

उनको मृत्यु ३० नोभेम्बर २०१०मा ४३वर्षको उमेरमा छत्तीसगढ,उत्तर प्रदेश,भारतमा हृदयघातका कारण भएको थियो।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "Regular Activities | Arise, Awake!!", Vsmpantnagar.org, २००९-१२-२७, अन्तिम पहुँच २०१०-०८-०६  वेब्याक मेसिन अभिलेखिकरण २००९-०८-२३ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्