राजीव दीक्षित
(राजीव दिक्षितबाट अनुप्रेषित)
राजीव दिक्षित एक भारतीय वैज्ञानिक प्रखर प्रवक्ता तथा आजादी बचाओ आन्दोलको संस्थापक थिए ।[१] उनलाई बाबा रामदेवले भारत स्वाभिमान ट्रस्टको राष्ट्रिय महासचिवमा नियुक्त गरेका थिए । उनीराजीव भाई नाम ले प्रसिद्ध छन्। उनको एक भनाइ धेरै प्रसिद्ध छ अगर मर्ना हि हे तो मृत्यु व्यर्थ ना जाए। येसको नेपालीमा अर्थ हुन्छ कि एकदिन मर्नै छ भने मृत्यु व्यर्थ न जाओस।
राजीव दिक्षित | |
---|---|
जन्म | अलीगढ, उत्तर प्रदेश, भारत | ३० नोभेम्बर १९६७
मृत्यु | ३० नोभेम्बर २०१० भीली, छत्तीसगढ, भारत | (उमेर ४३)
राष्ट्रियता | भारतीय |
शिक्षा | एम.टेच |
धर्म | हिन्दू |
जीवनी
सम्पादन गर्नुहोस्राजीव दीक्षित को जन्म भारतको उत्तर प्रदेशको अलीगढमा सन् १९६७, ३० नोभेम्बर मा भएको थियो। उनका पिताको नाम राधेश्याम दीक्षित र माताको नाम मिथिलेश कुमारी थियो।
योगदान
सम्पादन गर्नुहोस्कार्य
सम्पादन गर्नुहोस्- दीक्षितले स्वदेशी आन्दोलन तथा आजादी बचाओ आन्दोलनको सुरुवात गरे।
- उनले जनवरी २००९माभारत स्वाभिमान न्यास को स्थापना।
मृत्यु
सम्पादन गर्नुहोस्उनको मृत्यु ३० नोभेम्बर २०१०मा ४३वर्षको उमेरमा छत्तीसगढ,उत्तर प्रदेश,भारतमा हृदयघातका कारण भएको थियो।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "Regular Activities | Arise, Awake!!", Vsmpantnagar.org, २००९-१२-२७, अन्तिम पहुँच २०१०-०८-०६। वेब्याक मेसिन अभिलेखिकरण २००९-०८-२३ मिति
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- आधिकारिक वेबसाइट
- [१] वेब्याक मेसिन अभिलेखिकरण २०१३-०१-१८ मिति