राजवृक्ष
फूल फुल्ने रूख वर्गको वनस्पति
राजवृक्ष अर्थात अमलतासलाई अङ्ग्रेजीमा गोल्डेन सावर ट्रि(golden shower tree) भनिन्छ । वनस्पति जगतको फेवेसी परिवार अन्तर्गत पर्ने यो वनस्पति एक फूल फुल्ने रूख वर्गको वनस्पति हो ।
राजवृक्ष | |
---|---|
Golden shower tree in bloom | |
मुल्याङ्कन नगरिएका (आइयुसिएन ३.१)
| |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | C. fistula
|
वैज्ञानिक नाम | |
Cassia fistula L. | |
पर्याय[१] | |
|
राजवृक्षको औषधीय गुणहरू
सम्पादन गर्नुहोस्चर्मरोग, छालामा पीप आउने घाउ भएको, मांशपेशी र जोर्नी दुखेको, कुष्ठरोग, सर्पले टोकेकोमा पात र फुलको रस तथा फल भित्रको गुदी दलिन्छ । ज्वरो, कब्जियत, सिफलिस, क्षयरोग, जलन, घाउमा जरा र बोक्राको सेवन गरिन्छ । पेटमा जुका परेमा, रक्त विकार, पिसावमा अवरोध, ज्वरो, जण्डिस, मुटु रोगमा बोक्राको सेवन गरिन्छ । ज्वरो, जीउ दुखेको, कलेजो र पित्त बिग्रेको, मांशपेशी र जोर्नी दुखेको, बिष सेवन गरेको, एन्थ्रयाक्स जिवाणुको संक्रमण र कब्जियतमा फल भित्रको गुदीको सेवन गरिन्छ ।[२]
चित्र दिर्घा
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा Cassia fistula सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिप्रजातिमा यस बारे थप सामग्रीहरू रहेका छन् : Cassia fistula
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "The Plant List: A Working List of All Plant Species", अन्तिम पहुँच जुन १९, २०१४। वेब्याक मेसिन अभिलेखिकरण जुलाई १३, २०१९ मिति
- ↑ नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरूको औषधीय प्रयोग र महत्त्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री