राइनो गोल्डकप २०७५ (अन्य:राइनो कन्जर्भेसन गोल्डकप २०७५ ) राइनो कन्जरभेसन गोल्डकपको चौथो संस्करण हो । यस फुटबल प्रतियोगिता कार्तिक १५ बिहीबारदेखि गतेदेखि २९ गतेसम्म नवलपरासी राइनो मिनि मैदानमा आयोजना भएको थियो । [१]

२०७५ राइनो गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
नवलपरासी
मिति२०७५ कार्तिक १९ देखि २९ सम्म
टोलीहरू१२
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेताच्यासल युथ क्लब
उप-विजेतानेपाल पुलिस क्लब
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू

२९ कर्तिकमा सम्पन्न फाइनल खेलमा च्यासल युथ क्लबले नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले पराजित गरी यो २०७५ सालको पहिलो उपाधि जितेको थियो ।[२]

सहभागी टिमहरू सम्पादन गर्नुहोस्

यो प्रतियोगितामा सात 'ए' डिभिजन क्लबसहित १२ क्लबको सहभागिता रहेको थियो ।

खेलहरू सम्पादन गर्नुहोस्

क्वाटरफाइनल सम्पादन गर्नुहोस्




वीरगन्ज युथ क्लब v कास्की ११


सेमिफाइनल छनोट चरण सम्पादन गर्नुहोस्






सेमिफाइनल सम्पादन गर्नुहोस्



फाइनल सम्पादन गर्नुहोस्



पुरस्कार सम्पादन गर्नुहोस्

प्रतियोगिताको विजेताले चार लाख ५ सय ५५ रुपैँया प्राप्त गर्नेछन । उपविजेताले २ लाख ५० हजार पाउनेछन् ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्