रतुवा खोला
भारतका नदी
रतुवा खोला पूर्वी नेपालको एक नदी हो।[१] नेपालको चुरे पहाडबाट उत्पति भई भारतको बिहारस्थित कनकाई नदीमा मिसिन्छ। यो नदी पूर्वी नेपालको ठुलो र विकसित सहर दमकको पूर्वी सिमाना हो। नदीले चिल्हारा गाउँलाई पनि छुन्छ।[२][३]
रतुवा खोला | |
---|---|
स्थान | |
देश | नेपाल, भारत |
सहरहरू | दमक, चपरामारी, कोहबरा, गौरीगन्ज |
भौतिक विषेशताहरू | |
स्रोत | चुरे पहाड |
• स्थान | इलाम नगरपालिका, नेपाल |
मुख | कन्काई नदी |
• स्थान | किशनगन्ज जिल्ला, भारत |
• भौगोलिक निर्देशाङ्क | २६°१०′४१″उ॰ ८७°४१′४६″पू॰ / २६.१७८०६°N ८७.६९६११°Eनिर्देशाङ्कहरू: २६°१०′४१″उ॰ ८७°४१′४६″पू॰ / २६.१७८०६°N ८७.६९६११°E |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "रतुवा खोलाको जोखिमयुक्त क्षेत्रको निरीक्षण", गोरखापत्र, अन्तिम पहुँच २०२४-०३-०५।
- ↑ "रतुवा खोला अवैध उत्खनन", गोरखापत्र, अन्तिम पहुँच २०२४-०३-०५।
- ↑ "१४ वर्षमा पनि बनेन रतुवाको पुल, पैसा दिएर खोला तर्दै स्थानीय", हिमालखबर, अन्तिम पहुँच २०२४-०३-०५।