रञ्जिता श्रेष्ठ एक नेपाली राजनीतिज्ञ र नागरिक उन्मुक्ति पार्टीकी राष्ट्रिय अध्यक्ष हुन्।[१] उनी वि.सं. २०७९ मङ्सिर ४ मा सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचन, २०७९ मा कैलाली १ बाट प्रतिनिधि सभामा निर्वाचित भएकी हुन्।[२][३]

रञ्जिता श्रेष्ठ
प्रतिनिधि सभाको सदस्य
पद बहाली
वि.सं. २०७९
पूर्वाधिकारीरेशमलाल चौधरी
निर्वाचन क्षेत्रकैलाली १ (निर्वाचन क्षेत्र)
व्यक्तिगत विवरण
जन्म (1983-02-19) १९ फेब्रुअरी १९८३ (उमेर ४१)
काठमाडौँ, नेपाल
राष्ट्रियतानेपाली
राजनीतिक दलनागरिक उन्मुक्ति पार्टी
जीवन साथीरेशमलाल चौधरी
पेशाराजनीतिज्ञ

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्

निर्वाचन इतिहास सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७९ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नागरिक उन्मुक्ति पार्टी रञ्‍जिता श्रेष्ठ ३०,४०४
नेपाली कांग्रेस रामजनम चौधरी १८,०८१
नेकपा (एमाले) तपेन्द्रबहादुर रावल ५,९१०
राष्ट्रिय प्रजातन्त्र पार्टी लोकेन्‍द्र कुँवर ३,६४८
अरू २,८३५
बदर मत ३,२६८
नतिजा नागरिक उन्मुक्ति विजयी
स्रोत : निर्वाचन परिणाम


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "कैलाली-१ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ विजयी", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-०२ 
  2. "कैलाली १ मा रञ्जिता श्रेष्ठ निर्वाचित", शिलापत्र (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-०२ 
  3. रावल, योगेश, "कैलाली १ मा रञ्जिता श्रेष्ठको सानदार जित", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-०२