योल्मो जाति (योल्मो भाषा: ཡོལ་མོའི་མི་རིགས།, वयली: yol mo'i mi rigs), नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने एक जातिगत समूह हुन्। यिनीहरू को मातृभाषा योल्मो भाषा हो। 

ཡོལ་མོའི་མི་རིགས།
योल्मो जाति
जम्मा जनसङ्ख्या
१००,००० अनुमानित
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 नेपाल
भाषाहरू
योल्मो , नेपाली भाषा
धर्महरू
मुख्य रूपमा तिब्बती बौद्ध धर्म, ञिङमा (९५%) र अल्पसंख्यक: हिन्दु धर्म, बोन,
सम्बन्धित जातीय समूह
तिब्बती, शेर्पा

सन्दर्भ सम्पादन गर्नुहोस्