योगेन्द्र मण्डल स्वतन्त्रका नेपाली राजनीतिज्ञ हुन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा मोरङ ५ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।उनले सो निर्वाचनमा २१८२० मत हासिल गरेका थिए। [१]

योगेन्द्र मण्डल
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०७९ पुष ७
निर्वाचन क्षेत्रमोरङ ५
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
राजनीतिक दलस्वतन्त्र

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "नेपाल निर्वाचन आयोग", अन्तिम पहुँच २०२२-१२-२०