म तिमी बिना मरिहाल्छु एक सैन्य व्यक्तिसँग सम्बन्धित एक नेपाली चलचित्र हो जसले आफ्नो ज्यान जोखिममा पारेर भएपनि देशलाई बचाउनको लागि ठूलो भूमिका खेलेको यस चलचित्रमा प्रस्तुत गरिएको छ। यस चलचित्रमा भुवन केसी, झरना थापा र सुस्मिता केसी प्रमुख पात्रको रूपमा रहेका छन्। चलचित्र २०६५ सालमा सार्वजनिक गरिएको थियोे।[१][२][३]

म तिमी बिना मरिहाल्छु
निर्देशकदराराम दाहाल
कथाविकासराज आचार्य
ब्रजेस खनाल
सुस्मिता केसी
निर्माताअनमोल केसी
मुख्य कलाकारभुवन केसी
झरना थापा
सुस्मिता केसी
कमल कृष्ण पौडेल
सुशीला रायमाझी
अर्पण सिंह
सपना श्रेष्ठ
विजय देउजा
लय सङरौला
प्रदर्शन मिति
२५ जुन २००८
अवधि
१३८ मिन्ट
देशनेपाल
भाषानेपाली

कलाकार सम्पादन गर्नुहोस्

गीतहरू सम्पादन गर्नुहोस्

क्र.सं.शीर्षकगायकहरूलम्बाइ
१."म तिमी बिना मरिहाल्छु"आनन्द कार्की,अञ्जु पन्त७:५८
२."रुँदा रुँदै हास्न पाए"सिला बिस्ट,दिपक लिम्बु५:४३
३."कहाँ हो कहाँ"आनन्द कारकी५:४१
४."नसा लग्यो मलाई मायाको"उदित नारायण ,सञ्जिवनी३:४७
५."नौनी नौनी"पुस्पा पौडेल४:१६

पुरस्कार सम्पादन गर्नुहोस्

वर्ष पुरस्कार श्रेणी मनोनयनका कार्य नतिजा
२००८ के टिभी फिल्म अवार्ड उत्कृष्ट चलचित्र म तिमी बिना मरिहाल्छु विजयी

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "नेपाली चलचित्र – [[म]] तिमी बिना मरिहाल्छु", नेपाली मुभीज, फिल्मस् (अङ्ग्रेजीमा), २०१४-०७-११, अन्तिम पहुँच २०१७-०७-०२  ইউআরএল শিরোনামে উইকিলিঙ্ক এমবেড করা (सहायता)
  2. "हलिफ्याक्स, नोभा स्कोटिया | द कोस्ट", द कोस्ट हलिफ्याक्स (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०७-०२ 
  3. "भुवन केसीको – म तिमी बिना मरिहाल्छु", मुभी नेपाल (अङ्ग्रेजीमा), २००८-०८-१५, अन्तिम पहुँच २०१७-०७-०२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्