प्रथम नेपालका नेपाली तारा दिपक लिम्वु, जिल्ला सुनसरी, प्रकाशपुर गा.वि.स. वडा नं. ८ स्थित जन्मेका थिए। वि.सं.२०६५ असौज १५ गते प्रथम नेपाली तारा घोषित भएका थिए। उनी बहुप्रशिद्द नेपाली आधुनिक तथा पार्श्व गायक हुन्.

दिपक लिम्बु
दिपक लिम्बु
व्यक्तिगत विवरण
जन्म (1983-05-04) ४ मे १९८३ (उमेर ४०)[१]
उत्पत्तिसुनसरी, नेपाल
विधाModern Songs
पेशाPlayback Singer
वाद्ययन्त्रVocal
सक्रिय वर्ष2005 (नेपाली तारा])- present
सहयोगीअञ्जु पन्त, Nipesh DHAKA

दिपक लिम्बुले स्वर दिएका चलचित्रहरू सम्पादन गर्नुहोस्


हिम्मत

किस्मत

सपना

  1. "Dipak Limbu - Celebrity Nepal Profile", अन्तिम पहुँच ११ अक्टोबर २०१४