दिपक लिम्बु
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (जुन २०११) |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
प्रथम नेपालका नेपाली तारा दिपक लिम्वु, जिल्ला सुनसरी, प्रकाशपुर गा.वि.स. वडा नं. ८ स्थित जन्मेका थिए। वि.सं.२०६५ असौज १५ गते प्रथम नेपाली तारा घोषित भएका थिए। उनी बहुप्रशिद्द नेपाली आधुनिक तथा पार्श्व गायक हुन्.
दिपक लिम्बु | |
---|---|
व्यक्तिगत विवरण | |
जन्म | [१] | ४ मे १९८३
उत्पत्ति | सुनसरी, नेपाल |
विधा | Modern Songs |
पेशा | Playback Singer |
वाद्ययन्त्र | Vocal |
सक्रिय वर्ष | 2005 (नेपाली तारा])- present |
सहयोगी | अञ्जु पन्त, Nipesh DHAKA |
दिपक लिम्बुले स्वर दिएका चलचित्रहरू
सम्पादन गर्नुहोस्
हिम्मत
किस्मत
सपना
- ↑ "Dipak Limbu - Celebrity Nepal Profile", अन्तिम पहुँच ११ अक्टोबर २०१४।