मोहित शर्मा (जन्म १८ सेप्टेम्बर १९९८) भारत राष्ट्रिय क्रिकेट टिमका एक अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हुन् । उनी हरियाणाका लागि क्रिकेट खेल्छन । उनी दाहिने हाथे मध्यम तेज गतीका बलर हुन् ।

मोहित शर्मा
व्यक्तिगत जानकारी
नाममोहित महिपाल शर्मा
ब्याटिङदाहिने हाथे
बलिङदाहिने हाथे मीडियम फास्ट
भूमिकाबलर
घरेलु टोली जानकारी
वर्षटिम
२०११-हाल सम्महरियाणा
२०१३-हाल सम्मचेन्नई सुपर किंग
खेल जीवन तथ्याङ्क
प्रतियोगिता ओडीआइ टि२०आइ एलए प्रथम श्रेणी
म्याच १५ १९
कुल रन ३५ ३१६
ब्याटिङ औसत - ११.६६ १५.०४
१००/५० ०/० ०/० ०/० ०/०
सर्वोच्च स्कोर २४ ४९
कुल बल २३७ ४२ ७०५ ३,३५७
विकेट १४ ६६
बलिङ औसत ५८.०० ११ ४०.३५ २४.१९
एक इनिङमा ५ विकेट -
एक म्याचमा १० विकेट n/a n/a
उत्कृष्ट बलिङ ४/२२ १/११ २/२६ ५/४७
क्याच/स्टम्प १/- ३/- ५/- ४/-
स्रोत: क्रिकइन्फो, २३ जनवरी २०१५

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्

मोहित शर्माको जन्म १८ सेप्टेम्बर १९९८मा भारतको हरियाणामा भयेको थियो।


अन्तर्राष्ट्रिय अवार्ड सम्पादन गर्नुहोस्

एकदिवसीय अन्तर्राष्ट्रिय सम्पादन गर्नुहोस्

म्यान अफ दि म्याच सम्पादन गर्नुहोस्

क्र.सं. विरुद्ध स्थान मिति म्याचको प्रदर्शन नतिजा
  जिम्बाब्वे Queens Sports Club, Bulawayo १ अगस्ट २०१३ १०-३-२६-२ ; DNB   भारत ९ विकेटले विजयी ।[१]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्