मोहम्मद शमी
मोहम्मद शमी को जन्म ९ मार्च १९९० मा भयेको थियो। उनी भारत राष्ट्रिय क्रिकेट टिमका एक अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हुन । उनी दाहिने हाथ तीब्र गतिका स्विङ बलर हुन । उनी घरेलु क्रिकेट बङ्गाल क्रिकेट टिमबाट खेल्छन ।[१]
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | मोहम्मद शमी अह्मद | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उचाई | ५ फिट १० इन्च (१.७८ मी) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | दाहिने हाथे | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बलिङ | दाहिने हाथे | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
भूमिका | बलर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टेस्ट पदार्पण (क्याप २७९) | ६ नोवेम्बर २०१३ विरुद्ध वेस्ट इन्डिज | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टेस्ट | ६ जनवरी २०१५ विरुद्ध अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ओडिआई पहिलो खेल (क्याप १९५) | ६ जनवरी २०१३ v पाकिस्तान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | १७ अक्टोबर २०१४ v वेस्ट इन्डिज | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक | ११ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१०/११-हाल सम्म | बङ्गाल | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१४-२०१३ | कोलकाता नाईट रायडर्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१४-हाल सम्म | दिल्ली डेरडेभिल | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: [१], १६ जनवरी २०१५ |
प्रारम्भिक जीवनी
सम्पादन गर्नुहोस्
अन्तर्राष्ट्रिय अवार्ड
सम्पादन गर्नुहोस्एकदिवसीय अन्तर्राष्ट्रिय
सम्पादन गर्नुहोस्म्यान अफ दि म्याच अवार्ड
सम्पादन गर्नुहोस्क्र.सं. | विरुद्ध | स्थान | मिति | म्याचको प्रदर्शन | नतिजा |
---|---|---|---|---|---|
१ | वेस्ट इन्डिज | Feroz Shah Kotla Ground, Delhi | ११ अक्टोबर २०१४ | ९.३ ओभर, ३६ रन, ४ विकेट | भारत ४८ रनले विजयी ।[२] |
२ | वेस्ट इन्डिज | WACA Ground, Perth | ६ मार्च २०१५ | ८ ओभर, ३५ रन, ३ विकेट | भारत ४ विकेटले विजयी ।[३] |
सन्दर्भ सामग्रीहरु
सम्पादन गर्नुहोस्- ↑ Shami Ahmed – Cricinfo
- ↑ "India v West Indies at Delhi, Oct 11, 2014"।
- ↑ "India vs West Indies ,CWC, 2015", India Today, मार्च ६, २०१५, अन्तिम पहुँच मार्च ६, २०१५।