मोहम्मद अजहरुद्दीन (जन्म: ८ फेब्रुअरी, १९६३, हैदराबाद) भारत राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान हुन । वहाँको जन्म भारतको दक्षिणी भाग हैदराबादमा भएको हो । अजहरुद्दीनले आफ्नो अन्तर्राष्ट्रिय टेस्ट करियरको सुरुवात १९८४-८५ मा इंग्लैंड के विरुद्ध की थी। उन्होंने ९९ टेस्ट मैचों में ४५.०३ की औसत से कुल ६२१५ रन बनाए हैं। इसमें १९९ रन उनका सर्वाधिक व्यक्तिगत स्कोर गरेका थिए । वहाँलाई सन् १९८६ मा क्रिकेटमा दिएको योगदानको कदर स्वरूप भारत सरकारले अर्जुन पुरस्कारले सम्मानित गरेको थियो ।[]

मोहम्मद अजहरुद्दीन
व्यक्तिगत जानकारी
नाममोहम्मद अजहरुद्दीन
उपनामअज्जा
ब्याटिङदायाँ हाते
बलिङदायाँ हाते मध्यम
भूमिकाब्याट्सम्यान
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप १६९)३१ डिसेम्बर १९८४ विरुद्ध इङ्ल्यान्ड
अन्तिम टेस्ट२ मार्च २००० विरुद्ध  दक्षिण अफ्रिका
ओडिआई पहिलो खेल (क्याप ५१)२० जनवरी १९८५ v इङ्ल्यान्ड
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय३ जुन २००० v पाकिस्तान
घरेलु टोली जानकारी
वर्षटिम
१९८१-२०००हैदराबाद
१९८३-२०००दक्षिणी जोन
१९९१-१९९४डर्बीशायर
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडिआई यफसी यल ए
खेल ९९ ३३४ २२९ ४३३
कुल रन ६,२१५ ९,३७८ १५,८५५ १२,९४१
ब्याटिङ औसत ४५.०३ ३६.९२ ५१.९८ ३९.३३
१००/५० २२/२१ ७/५८ ५४/७४ ११/८५
शीर्ष अङ्क १९९ १५३* २२६ १६१*
कुल बल १३ ५५२ १,४३२ ८२७
विकेट १२ १७ १२
बलिङ औसत ३९.९१ ४६.२३ ४७.२६
एक इनिङमा ५ विकेट
एक खेलमा १० विकेट n/a n/a
उत्कृष्ट बलिङ ०/४ ३/१९ ३/३६ ३/१९
क्याच/स्टम्प १०५/– १५६/– २२०/– २००/–
स्रोत: क्रिकेट आर्काइभ, १३ फेब्रुअरी २००९

प्रारम्भिक जीवन

सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्