मोनोकिनी सामन्यतया माथिल्लो भाग नभएको महिलाको स्तन देखिने गरी लगाउने पौडिपहिरन हो [१][२] र आधुनिक मोनोकिनीमा अगाडि र पछाडीको भागमा कपडाको टुक्रा पनि जोडिएको हुन्छ ।[३]यसले विकिनीको तलको भाग मात्रलाई पनि जनाउँदछ ।[४]

मोनोकिनी
आधुनिक मोनोकिनी
प्रकारपौडी पहिरन
प्रयोगकर्तामहिला

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. The Concise Oxford Dictionary, २००४। 
  2. "Bikini Styles: Monokini", Everything Bikini, २००५, अन्तिम पहुँच १३ जनवरी २०१३ 
  3. "Monokini Swimsuit", Your Swimsuit Guide। 
  4. "Bikini Science", Bikini Science, अन्तिम पहुँच २०१२-११-१२  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०१-०८ मिति