मेलिना मानन्धर
नेपाली चलचित्र अभिनेत्री
मेलिना मानन्धर (अङ्ग्रेजी: Melina Manandhar; जन्म १९७७) नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन् ।
मेलिना मानन्धर | |
---|---|
जन्म | मेलिना मानन्धर २३ जनवरी १९७७ काठमाडौँ, नेपाल |
राष्ट्रियता | नेपाली |
पेशा | अभिनेत्री, निर्माता |
कार्यकाल | १९९३ – अहिलेसम्म |
जीवनसाथी | मुकेश ढकाल(२००८ – अहिलेसम्म) |
मातापिता | मान कृष्ण मानन्धर (बुबा) ललिता मानन्धर (आमा) |
पुरस्कार | "राष्ट्रिय चलचित्र अवार्ड" (२०१०) |
नेवारी भाषाको चलचित्र बलमाइजु मा गरेको कामको आधारमा उनले २०१०मा "राष्ट्रिय चलचित्र अवार्ड" पनि प्राप्त गरेकी थिइन् ।[१]
व्यक्तिगत जीवन
सम्पादन गर्नुहोस्मेलिना मानन्धर मान कृष्ण मानन्धर र ललिता मानन्धरका छोरी हुन् । उनको बाल्यकाल काठमाडौँमा नै बित्यो । उनले २००८ मा कलाकार मुकेश ढकालसँग विवाह गरिन्, उनीहरूको छोरी पनि छिन् ।[२]
चलचित्रहरू
सम्पादन गर्नुहोस्वर्ष | शिर्षक | नोट |
---|---|---|
१९९३ | प्रियसी | |
१९९५ | जाली रूमाल | |
१९९५ | प्रेम पिन्ड | |
१९९५ | सिमाना | |
१९९६ | दाइजो | |
१९९८ | रानी खोला | |
२००२ | मामाघर | |
२००६ | फेरि अर्को साइनो | |
२००९ | गड्स लिभ्स इन द हिमालयज | |
२००९ | ज्वालामुखी | |
२०१० | पतचरा | |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्