प्रेम पिण्ड (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । यस चलचित्रमा सरोज खनाल, सन्नी रौनियार, मेलिना मानन्धर, नीर शाहको भुमिका देख्न सकिन्छ । इष्टमेन कलरमा निर्माण गरिएको यो चलचित्रको निर्माण लागत ३० लाख रहेको छ ।वि.सं. २०५० साल आश्विनमा चलचित्रको प्रथम प्रर्दशन गरिएको थियो ।कारसाङ् लामा चलचित्रका निर्माता हुन् ।

प्रेम पिण्ड
निर्देशकयादव खरेल
सङ्गीतशम्भुजित बास्कोटा
देशनेपाल
भाषानेपाली

पात्रहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्